खेलकुद

पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक (तालिका सहित)

२०७८ पुष २२ गते १८:००

काठमाण्डु, २२ पुस–  प्रधानमन्त्री कप (पीएम)ट्वान्टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा...

अस्ट्रेलियाले रद्द गर्‍यो जोकोभिचको भिसा

२०७८ पुष २२ गते १४:२५

काठमाण्डु, २२ पुस–  अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा  नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो । यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो । सर्वियन...

‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवाैँ चरणका खेल

२०७८ पुष २२ गते १२:१८

काठमाण्डु, २२ पुस–  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ । सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै...

सन्दीप सम्मिलित हुरिकेन्स पराजित

२०७८ पुष २१ गते १८:०१

काठमाण्डु, २१ पुस–  नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल)मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ । १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक...

काराबाओ कप स्थगित गर्न लिभरपुलकाे अनुरोध

२०७८ पुष २१ गते १२:४६

काठमाण्डु, २१ पुस–  इंग्लिस क्लब लिभरपुलले काराबाओ कपअन्तर्गत आर्सनलविरुद्धको पहिलो लेगको सेमिफाइनल तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ । आफ्ना धेरै खेलाडी, अफिसियल तथा कर्मचारीमा कोभिड-१९ संक्रमण भएपछि लिभरपुलले इंग्लिस फुटबल लिग (इएफएल) लाई आग्रह गरेको हो । आर्सनल र लिभरपुलको खेल बिहीबार...

फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट

२०७८ पुष १९ गते १४:५४

काठमाडौं, १९ पुस– अखिल नेपाल फटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो । एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी...

ए डिभिजन लिग : पहिलो हाफमा थ्री स्टारलाई दुई गोलको अग्रता

२०७८ पुष १७ गते १५:२३

काठमाण्डु, १७ पुस– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २– ० को अग्रता बनाएको छ । थ्री स्टारका लागि आयुष घलान र ऋतिक...

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

२०७८ पुष १५ गते १६:०३

काठमाण्डु, १५ पुस–  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन्...

२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

२०७८ पुष १५ गते १४:४५

काठमाण्डु, १५ पुस–  भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस०ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर...

एसियन सेन्ट्रल जोन बिजेता महिला भलिबल टोलीको भव्य स्वागत

२०७८ पुष १५ गते १२:५७

काठमाण्डु, १५ पुस– बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोनको विजेता बनेको महिला भलिबल टिम स्वदेश फर्किएको छ । लगातार दोस्रोपटक च्याम्पियन बनेको टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । भलिबल टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थलमा बाजागाजा र सांस्कृतिक सहित स्वागत गर्न पुगेका थिए ...

राष्ट्रिय महिला लिग माघ १५ बाट

२०७८ पुष १५ गते १२:३१

काठमाडौं, १५ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलाे राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु...

नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

२०७८ पुष १३ गते १४:५३

काठमाण्डु, १३ पुस– उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us