काठमाण्डु, १३ पुस– उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । ढाकामा मंगलबार भएको ५ सेटको फाईनल खेलमा उज्वेकिस्तानविरूद्ध...
काठमाण्डु, १३ पुस– दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले...
काठमाण्डु, १३ पुस– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। मंगलबार विहान नेपाल आइपुगेका पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।यसअघि क्यानले मंसिर २५ मा पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको थियो।...
काठमाण्डु, १० पुस– नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज (शनिबार) सहज जित निकालेको छ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५– ५, २५– १५ र २५– १७ को सोझो...
काठमाण्डु, २५ मंसिर– नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। आज (शनिबार) बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो। आईसीसीको रायअनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक दासानायकेलाई पुन: जिम्मेवारी दिने...
काठमाण्डु, २४ मंसिर– इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले...
काठमाण्डु, २२ मंसिर– अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । खेल सन् २०२२...
काठमाण्डु, ९ मंसिर– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवतले एक विकेट गुमाएर...
काठमाण्डु, ७ मंसिर– आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।...
काठमाण्डु, ६ मंसिर– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिभुवन आर्मीसँगको खेलमा पुलिस क्लबले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभाग्य टोली को खेल १ बजे सुरु भएको थियो । खेलको ५० औं मिनेटमा पुलिसका सन्तोष हेमरामले गाोल गर्दै अग्रता...
काठमाण्डु, १७ कात्तिक– आईसीसी टी २० विश्वकप अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दै छन् । ओमान र यूएईमा जारी टी–२० विश्वकपको सुपर १२ को खेलमा आज भारत र अफगानिस्तानबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे यूएईका आबुधाबीमा यी दुई टोलीबीच प्रतिस्पर्धा...
काठमाण्डु, १६ कात्तिक– दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलो पटक फाइनल पुर्याएका प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन २०२४ सम्मका लागि आज सम्झौता भएको छ । नेपाल फर्किएपछि पहिलोपटक अबदुल्लाह आफैँले आह्वान गरेको पत्रकार सम्मेलनमा...