महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपाल र भुटान भिड्दै

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १०:४६ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर–  आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईमा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us