खेलकुद

टोकियो ओलम्पिक: ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

२०७८ साउन २१ गते ११:०५

काठमाण्डु, २१ साउन–  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो। चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

२०७८ साउन १९ गते ८:०४

काठमाण्डु, १९ साउन– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । पारसले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास निर्णय लिएको छु’, पारसले लेखेका छन्, ‘नेपालका...

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिचो चरणबाटै बिदा

२०७८ साउन १५ गते १०:२३

काठमाण्डु, १५ साउन–  जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् । उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा...

नेपाल इराकसँग ६–२ ले पराजित

२०७८ जेठ १६ गते ८:३५

काठमाण्डु, १६ जेठ– इराकविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल ६–२ ले गोल अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल फायना रंगशालामा गएराति भएको खेलमा नेपाल इराकसँग फराकिलो अन्तरले पराजित भएको हो । पहिलो हाफमा नेपाल र इराकको गोलअन्तर ४–२ थियो । खेलको नवौं मिनेटमा इराकका...

बढ्यो सुनचाँदीको मूल्य

२०७८ जेठ ४ गते ११:३८

काठमाण्डु, ४ जेठ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ...

टी–२० सिरिजमा कुशलको चौथो अर्धशतक

२०७८ वैशाख ११ गते १५:२९

काठमाण्डु, ११ बैशाख– नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक...

आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएयो

२०७७ चैत २६ गते १०:४७

काठमाण्डु, २६ चैत– त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ । सेनालाई विजय तुल्याउन  नवयुग श्रेष्ठले...

स्व.गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

२०७७ चैत २३ गते १३:४५

मोरङ, २३ चैत– स्व.गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए । प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ...

आर्मी क्लब र किर्गिस्तानबीचको खेल निःशुल्क हेर्न पाइने

२०७७ चैत १५ गते ९:४८

काठमाण्डु, १५ चैत– त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा...

हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

२०७७ चैत १४ गते १२:३४

काठमाण्डु, १४ चैत–  युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गरेका छन् । आइतबार जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिडन्त गर्दै हुन् । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा...

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि

२०७७ चैत ९ गते १०:५६

काठमाण्डु, ९ चैत–  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको...

एफसी चितवन र भरत खवासबीच सम्झौता

२०७७ चैत ४ गते १६:३५

चितवन, ४ चैत– नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट शुरू हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us