सन्तोषको गोलमा पुलिसलाई अग्रता

काठमाण्डु टुडे २०७८ मंसिर ६ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर–  काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिभुवन आर्मीसँगको खेलमा पुलिस क्लबले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभाग्य टोली को खेल १ बजे सुरु भएको थियो । खेलको ५० औं मिनेटमा पुलिसका सन्तोष हेमरामले गाोल गर्दै अग्रता दिलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us