काठमाण्डु, २९ पुस– ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार ५ सय अङ्क छ। महासंघले जारी गरेको...
काठमाण्डु, २७ पुस– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले...
काठमाण्डु, २७ पुस – रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेष्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जित हासिल गरेको छ ।काईष्टचर्चमा सुरुआती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले तीन दिनमै खेल जितेको हो । योसँगै न्युजिल्यान्डले १–१ को बराबरी गरेको छ । अघिल्लो टेष्ट बंगलोदशले...
काठमाण्डु, २७ पुस– त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । विभागीय प्रतिद्वन्द्धी आर्मीविरुद्धको जितसँगै...
काठमाण्डु, २७ पुस– पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग-२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे । योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी...
सिन्धुपाल्चोक, २४ पुस– सिन्धुपाल्चोकको चौतारामा सम्पन्न चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथनको उपापध नेपाल आर्मीका गजेन्द्र राईले जितेको छन् । उपाधिसँगै उनले ४४ हजार चार सय ४४ रुपैयाँ हात पारेका छन् । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्र साँगाचोकगढीदेखि सुरु भएको म्याराथन मानेडाँडा, जल्किने, ईर्खु...
काठमाण्डु, २४ पुस– च्यासल युथ क्लबलाई ५–० अन्तरले पराजित गर्दौ मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा सतप्रतिशत जित निकालेको छ । विदेशी खेलाडी आफिज ओलावाले ह्याट्रिक गरेको खेलमा एडेलाजा सोमिडे र दिनेश राजवंशीले समान एक एक गोल गरे । जितसँगै...
काठमाण्डु, २४ पुस– फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो । ६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले...
काठमाण्डु, २३ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचन आगामी १५ जेठ गते हुने भएको छ । एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि १५ जेठको मिति तय गरेको स्रोतले जनाएको छ । वैशाख २०७५ मा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको...
काठमाण्डु, २३ पुस– एथ्लेटिको मड्रिडका डिफेन्डर केइरन ट्रिपियर इङ्लिस क्लब न्युक्यासल भित्रिएका छन् । अक्टोबरमा साउदी अरेबियाका धनाड्यले न्युक्यासलको स्वामित्व लिएपछि क्लबले पहिलो पटक इङ्ल्यान्डका ३१ वर्षीय ट्रिपियरलाई भित्र्याएको हो । ‘म न्युक्यासलजस्तो उत्कृष्ट क्लबमा सहभागी हुन पाउँदा निकै खुसी छु । एथ्लेटिकोमा मैले...
काठमाण्डु, २३ पुस– संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ...
काठमाण्डु, २२ पुस– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् । पुष्पा र किरणले गत...