क्रिकेट टिमका प्रशिक्षक पुबुदु आइपुगे नेपाल

काठमाण्डु टुडे २०७८ पुष १३ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, १३ पुस–  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्।

मंगलबार विहान नेपाल आइपुगेका पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।यसअघि क्यानले मंसिर २५ मा पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us