खेलकुद

एसिया कप छनोट खेल्ने नेपालको सपना तुहियो

२०७६ फागुन २१ गते १६:४२

काठमाण्डु , २१ फागुन – सिंगापुरले हङकङलाई हराएसँगै नेपालको एसीसी एसिया कप छनोट खेल खेल्ने सपना सकिएको छ । बुधबार भएको खेलमा यदि हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनौट खेल्ने झिनो आशा थियो । तर सिंगापुरले हङकङलाइ १६ रनले पराजित गरेपछि नेपालको...

आईपीएलको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने

२०७६ फागुन २१ गते १६:०१

काठमाण्डु,२१फागुन–इन्डियन प्रिमियर लिगमा च्याम्पियनको पुरस्कार राशीमा पचास प्रतिशतले कटौती हुने भएको छ । यसअघि २० करोड भारतीय रुपियाँ पाउँदै आएको च्याम्पियनले अब भने दश करोड मात्रै पाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड९बीसीसीआई०ले जनाएको छ । समाचार संस्था पीटीआईका बमोजिम बीसीसीआईले आईपीएलको खर्च कटौती गर्ने मापदण्ड...

सन्दिपको थाइल्यान्डमा नयाँ किर्तिमान

२०७६ फागुन २१ गते ११:१०

काठमाण्डु , २१ फागुन – थाइल्याण्डविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्। उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए। यस...

नुवान प्रदीप र डी सिल्भा श्रीलङ्काली टोलीबाट बाहिरिए

२०७६ फागुन २० गते १६:५५

काठमाण्डु,२०फागुन–नुवान प्रदीप र धनञ्जय डी सिल्भा श्रीलङ्काको टी ट्वान्टी टोलीबाट बाहिरिएका छन् । वेष्टइन्डिज विरुद्धको श्रृखंलाको लागि श्रीलङ्काले घोषणा गरेको टोलीबाट दुबैजनालाई हटाइएको छ । श्रीलङ्काली क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा नुवान प्रदीपको स्थानमा असिथा फर्नान्डोलाई भित्र्याइएको छ । डी सिल्भाको स्थानमा टोलीमा कसैलाई...

समूह बी बाट इंग्ल्याण्ड र दक्षिण अफ्रिका सेमीफाइनलमा

२०७६ फागुन १८ गते १८:२७

एजेन्सी–इंग्ल्याण्ड आईसीसी विमन्स टी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजमाथि ४६ रनको जित हात पार्दै इंग्ल्याण्ड सेमीफाइनलमा स्थान सुनिश्चित गरेको हो । यसअघि समूह बी बाट दक्षिण अफ्रिकाले सेमीफाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । दक्षिण अफ्रिकाले लिग चरणको...

दोस्रो टेष्टबाट इशान्त शर्मा बाहिरिने

२०७६ फागुन १६ गते १७:१६

काठमाण्डु,१६फागुन–तिब्र गतिका बलर इशान्त शर्मा न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिएका छन् । दोस्रो टेष्ट खेल क्राइस्टचर्चमा शनिबारदेखि सुरु हुँदैछ । चोटको कारण उनी दोस्रो टेष्ट म्याचबाट बाहिरिने सम्भावना बढेको जनाइएको छ । खुट्टाकै चोटको कारण शल्यक्रियापछि निको हुँदा उनलाई जनवरी २० मा न्युजिल्याण्ड...

देविड वार्नर हैदराबादको कप्तान नियुक्त

२०७६ फागुन १५ गते १६:१२

एजेन्सी–अष्ट्रेलियाली ब्याट्सम्यान देविड वार्नर इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादको कप्तान नियुक्त भएका छन । प्रिमियर लिगको अघिल्लो दुई संस्करणमा हैदराबादको नेतृत्व न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सनले गरेका थिए । हैदराबादले बिहिबार उक्त जानकारी सार्वजनिक गर्दै वार्नर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि उनलाई कप्तानको जिम्मेवारी सुम्पिएको जनाएको छ...

नव जनजागृतिको शानदार जित

२०७६ फागुन ११ गते १८:२८

धनगढी,११ फागुन –धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विवेक चौधरीको ह्याट्रिकको मद्दतले नव जनजागृति युवा क्लब, सिमराले शानदार जित हासिल गरेको छ । आइतबार क्षेत्रीय रङ्गशालामा भएको खेलमा जनजागृतिले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । जितसँगै...

पाकिस्तानका क्रिकेटर अमर अकमल निलम्बित

२०७६ फागुन ८ गते १७:१७

एजेन्सी–पाकिस्तान क्रिकेट बोर्डले उमर अकमललाई निलम्बन गरेको छ । उनमाथि क्रिकेट सम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन रोक समेत लगाइएको छ । पाकिस्तान क्रिकेट बोर्डको भ्रष्टाचार विरोधी इकाइले गरेको छानबीनमाथि बोर्डले धारणा नबनाएसम्म उनलाई निलम्बन गरिएको हो । बोर्डले एक वक्तब्य जारी गरी निलम्बन...

एटलेटिको मड्रिडद्वारा लिभरपुल पराजित

२०७६ फागुन ७ गते १३:४९

काठमाण्डु, ७फागुन –डिफेन्डिङ च्याम्पियन लिभरपुलले यूरोपीयन च्याम्पियन्स लिगको पहिलो प्रि क्वार्टरफाइनलको पहिलो लिग खेलमा हार बेहोरेको छ । अबेर राति सम्पन्न खेलमा एटलेटिको मड्रिडले घरेलु मैदानमा लिभरपुलमाथि १–० को जित हात पारेको हो । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलको पछ्रिल्लो १५ खेलमा यो...

तेन्दुलकरलाई ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ अवार्ड

२०७६ फागुन ६ गते १७:२८

काठमाण्डु,६फागुन– क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित भएका छन । उनलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको छ । सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरलाई टोलीका सदस्यले आफ्नो काँधमा राखेर रङ्गशालामा परेड...

मच्छिन्द्रले उचाल्यो ए डिभिजन लिगको उपाधि

२०७६ फागुन ३ गते १८:४८

काठमाण्डु, ३ फागुन– सहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्र युथ क्लबले जितको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि कब्जा गरेको हो । मच्छिन्द्रको जितमा रञ्जित धिमालले गरेको प्रहार आर्मीका विकास तामाङले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us