खेलकुद

सन्दीप सम्मिलित मेलबर्नको दशौं जित

२०७६ माघ ४ गते १५:१३

एजेन्सी–नेपाली लेग स्पिनर सम्मिलित मेलबर्न स्टार्सले अष्ट्रेलियामा जारी बिग बैश लिगमा दशौं जित हात पारेको छ । मेलबर्नले आफ्नो एघारौं खेलमा पर्थ स्क्रचर्सलाई दश रनको झिनो अन्तरले पराजित गरेको हो । मेलबर्नमा जरी लिगमा मेलबर्न स्टार्सले प्रस्तुत गरेको १४२ रनको सामान्य लक्ष्य पछ्याउँदै पर्थ...

लगातार २१ ओभर बलिङ्ग गर्दा रन नखर्चिने यी बलरको निधन

२०७६ माघ ४ गते १२:५७

एजेन्सी–भारतीय क्रिकेटका अलराउण्डर बापु नदाकर्नीको ८६ वर्षको उमेरमा निधन भएको छ । डिसेम्बर १९५५ मा पहिलो अन्तर्राष्ट्रिय स्पर्धा खेलेका नदाकर्नीले ४१ टेष्ट म्याच खेलेका थिए । २५.७० को औसतले उन एक हजार ४१४ रनसँगै ८८ विकेट लिएका थिए । बलिङ्गमा थोरै रन खर्चिने क्रिकेटरको...

धोनी बीसीसीआईको ‘कन्ट्रयाक्ट’बाट ‘आउट’

२०७६ माघ २ गते १७:१९

एजेन्सी–भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आफ्नो वार्षिक अनुबन्धनबाट पूर्व कप्तान महिन्दर सिंह धोनीको नाम हटाएको छ । बीसीसीआईले २७ खेलाडी विभिन्नग वर्गमा समावेश गरिएको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा पूर्व कप्तान धोनीको नाम छैन् । बीसीसीआईले सार्वजनिक गरेको सूचीको ए प्लस श्रेणिमा...

आयरल्यान्डसँग वेस्ट इन्डिज पराजित

२०७६ माघ २ गते १२:१४

एजेन्सी–आयरल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले नमिठो हार खेपेको छ । बिहिबार बिहान सम्पन्न खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई चार रनले हरायो । आयरल्यान्डले दिएको दुई सय नौ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिज २० ओभरमा सात विकेटको क्षतिमा दुई सय चार...

अष्ट्रेलियन ओपनका छनोट खेल भारी वर्षाले अवरुद्ध

२०७६ माघ १ गते १७:३३

एजेन्सी–अष्ट्रेलियन ओपनमा छनोट भइसकेका खेलाडीको अभ्यास खेलहरु मङ्गलबारदेखि स्थगित गरिएको छ । बुधबार भने वर्षाले गर्दा खेल रद्द गरिएको छ । हावामा धुवाँको मात्रा बढी हुँदा अश्वस्थ्यकर भन्दै ओपन ब्यवस्थापनले खेल तीन घण्टा अबरुद्ध गरेको थियो । खेल अपरान्ह एक बजे सुरु गरियो तर...

टी ट्वान्टी विश्वकप क्रिकेटसम्म डिभिलियर्स अफ्रिकी टोलीमा फर्किने

२०७६ माघ १ गते १५:३५

काठमाण्डु,१माघ–दक्षिण अफ्रिकी अलराउण्डर अब्राहम डिभिलियर्स टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफ्रिकी क्याम्पमा फर्किने मनशाय बताएका छन । उनी मई २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन । दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान फाफ डु प्लेसिसले डिभिलियर्सको पुनरागमनबारे सम्वाद भइरहेको बताए । डिभिलियर्स आफैंले...

ह्यामरी केन चार महिना मैदान बाहिर

२०७६ पुष २६ गते १३:२५

एजेन्सी – इङ्लिस क्लब टोटेनहमका प्रमुख फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन्। ह्यामस्ट्रिङको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि क्लबले गरेको छ। २६ वर्षीय केन नयाँ वर्षको पहिलो दिन साउथह्याम्टनविरुद्वको खेलमा चोटग्रस्त भएका थिए।...

म्यानचेस्टर सिटीद्वारा युनाइटेड ३-१ले पराजित

२०७६ पुष २३ गते ११:२३

एजेन्सी – काराबाओ कप फुटबल अन्तर्गत भएको म्यानचेस्टर डर्बीमा पेप गार्डिवलाको टिमले शानदार प्रदर्शन गरेको छ । काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ३–१ को प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेड...

ए डिभिजन लिगको खेल दुई दिन पछि सर्यो

२०७६ पुष १८ गते १७:५५

काठमाण्डु,१८पुस–वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् । शुक्रबार काठमाण्डुमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । अब शनिबार तय भएको...

एपीएफको पहिलो जित

२०७६ पुष १७ गते १७:४८

काठमाण्डु,१७पुस–नेपाल एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो खेल जितेको छ । एपीएफले सरस्वती क्लबलाई २–१ ले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पहिलो हाफ गोरहीत बराबरीमा सम्पन्न भएपनि दोस्रो हाफमा एपीएफले दुई गोल गरेको खेल आफ्नो पक्षमा पार्यो । आशिष...

सन्दीप लामिछाने घाइते भएपछि…

२०७६ पुष १६ गते १२:४१

काठमाण्डु,१६पुस–नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने घाइते भएका छन। त्यसैले अस्टे«लियामा जारी बिग बास क्रिकेट लिगमा सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् । मेलवर्न स्टार्समा आबद्ध सन्दीप घाइते भएपछि सिड्नी थन्डरविरुद्ध गुमाउने भएका हुन् । मेलवर्न स्टार्सले सन्दीपले सामान्य चोट बोकेका कारण उनलाई आराम दिँदै...

लिभरपुल १९ औं खेलमा पनि विजयी , १३ अंकको अग्रता कायमै

२०७६ पुष १४ गते ११:५४

काठमाण्डु , १४ पुस -लगातार १९ औं खेलमा पनि विजय हासिल गरी इङलिश प्रिमियर लिगमा लिभरपुलले आफ्नो १३ अंकको अग्रता कायम नै राखेको छ । १९ खेलमा १८ जीत र १ बराबरीसहित लिभरपुलले १३ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । गएराती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us