काठमाण्डु,५पुस–शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी...
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् । अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४ करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ । कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका...
काठमाण्डु,३पुस–विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यसअघिकै स्थानमा यथावत रहेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । दक्षिण एसियाली देशको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय...
काठमाण्डु , ३ पुस – पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवन अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । चितवनले दिएको...
एजेन्सी — इङ्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै...
काठमाण्डु,३०मंसिर–साबित्रा भण्डारीले ट्रिपल ह्याट्रिक गरेको दिन विभागीय क्लब एपीएफले प्रधानसेनापति सातौं अन्तराष्ट्रिय महिला फुटबलमा सिक्किम फुटबलमाथि फराकिलो जित निकालेको छ । समूह ए अन्तगर्त सोमबार भएको आफ्नो पहिलो खेलमा एपीएफले सिक्किम फुटबलमाथि १८-० को फराकिलो जित निकालेको हो । एपीएफको जितमा साबित्राले ट्रिपल ह्याट्रिक...
पोखरा,३०मंसिर – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । धनगढीका लागि कमलसिंह ऐरीले...
एजेन्सी–अष्ट्रेलियाले पहिलो टेष्टमा न्युजिल्याण्डमाथि २९६ रनको विशाल अन्तरको जित हात पारेको छ । जितसँगै तीन म्याचको टेष्ट श्रृखंलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । आइसीसी विश्व टेष्ट च्याम्पियनशिपको अङ्क तालिकामा भने उसले ४० अङ्क जोडेको छ । दोस्रो टेष्ट खेल आगामी डिसेम्बर २६...
काठमाण्डु , २७ मंसिर- १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आज काठमाण्डु उपत्यकामा नागरिक अभिनन्दन गरिँदैछ । देशलाई पदक दिलाउने खेलाडी र प्रशिक्षकको सम्मानमा उपत्यकाका तीन जिल्ला घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । नागरिक...
काठमाण्डु,२४मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ। पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। नेपालले १७ औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७ औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको...
काठमाण्डु २४ मंसिर -१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानले एक एक गोल गरेका छ्न् । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका...
काठमाण्डु,२४मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ । नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् । बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।...