नेपाल र भुटानको जारी खेलमा एक एक गोल

काठमाण्डु टुडे २०७६ मंसिर २४ गते १५:५७ मा प्रकाशित

काठमाण्डु २४ मंसिर -१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानले एक एक गोल गरेका छ्न् ।

खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us