खेलकुद

म्यारथनमा किरणले दिलाए नेपाललाई स्वर्ण पदक

२०७६ मंसिर २१ गते १२:३२

काठमाण्डु,२१मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्ण पदक हात पारेको हो । दशरथ रंगशालामा भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले २ घण्टा २१ मिनेट...

नेपालको स्वर्ण संख्या ४१ पुग्यो

२०७६ मंसिर २० गते १७:४४

काठमाण्डु,२०मंसिर–गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् । शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् । यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन्...

पुरुष क्रिकेटमा माल्दिभ्सविरुद्ध नेपालको शानदार जित

२०७६ मंसिर २० गते १७:०१

काठमाण्डु,२०मंसिर–तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । माल्दिभ्सका लागि मोहम्मद...

महिला क्रिकेटमा नेपाल श्रीलङ्कासँग पराजित

२०७६ मंसिर २० गते १५:५८

कास्की,२०मंसिर– तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ । पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित...

नेपालको स्वर्ण संख्या ३९ पुग्यो

२०७६ मंसिर २० गते १५:०४

काठमाण्डु,२०मंसिर–१३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो। यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य...

सागमा नेपालको स्वर्ण ३७ पुग्यो

२०७६ मंसिर २० गते १२:५७

काठमाण्डु,२०मंसिर–१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण पदक जितेसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन्...

पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण

२०७६ मंसिर १९ गते १७:२४

काठमाण्डु,१९मंसिर–दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् । सातदोबाट स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले व्यक्तिगत २०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन् । गौरिकाले निर्धारित दूरी २ मिनेट ०५.०६...

नेपालको स्वर्ण ३१ पुग्यो

२०७६ मंसिर १९ गते १३:४३

 काठमाण्डु,१९मंसिर–१३ औं सागको क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् । यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलले कास्य पदक जितेकी छिन् । ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने यस स्पर्धा मगरले १ घण्टा २०...

नेपालद्वारा भुटान १४१ रनले पराजित

२०७६ मंसिर १९ गते १३:१६

काठमाण्डु,१९मंसिर– १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टी – २० क्रिकेटमा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपाल विजय भएको हो। पहिले ब्याटिङ गर्दै नेपालले भुटानलाई २ सय ३७ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको...

सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी

२०७६ मंसिर १८ गते १९:२१

काठमाण्डु,१८मंसिर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा नै पेनाल्टी मार्फत गोल गरेर नेपालले अग्रता लिएपछि खेलको अतिरिक्त समयमा आएर श्रीलंकाले गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको...

नेपालको स्वर्ण संख्या २७ पुग्यो

२०७६ मंसिर १८ गते १५:२५

काठमाण्डु,१८मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् । गोकर्णमा भइरहेको साइकिलिङमा नेपालले २ स्वर्णजितेसँगै नेपालको स्वर्णको संख्या २७ पुगेको छ ।...

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

२०७६ मंसिर १८ गते १३:१४

काठमाण्डु,१८मंसिर–साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराब ब्याटिङका कारण नेपालले पहिलो हार ब्यहोर्योक । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us