खेलकुद

नेपालको स्वर्ण पदक २५ पुग्यो

२०७६ मंसिर १८ गते १२:४४

काठमाण्डु,१८मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेकी हुन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान...

तेह्रौं साग महिला भलिबलको उपाधि भारतलाई

२०७६ मंसिर १७ गते १८:३५

काठमाण्डु,१७मंसिर–तेह्रौं साग महिला भलिबलको उपाधि भारतले जितेको छ । स्वर्ण पदकका ल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप परिसरको कभर्ड हलमा नेपालले पहिलो सेट गुमाएपनि दोस्रो तथा तेस्रो सेटमा वापसी गर्दै २–१ को अग्रता लिएको थियो । भारतले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै...

छैटौँ पटक मेसीले जिते बोलोन डी’ओर

२०७६ मंसिर १७ गते १८:२०

एजेन्सी –अस्र्जेन्टिनी फुटबल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् । यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । छैटौं...

१३औं साग:नेपालको स्वर्ण २३ पुग्यो

२०७६ मंसिर १७ गते १७:२२

काठमाण्डु,१७मंसिर– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी छ। तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे। उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ अंकले पराजित गरे।त्यसअघि उनले सेमिफाइनलमा भारतका...

साग फुटबलमा नेपालको सानदार जित

२०७६ मंसिर १७ गते १६:१८

काठमाण्डु,१७मंसिर–१३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध शानदार जित हात पारेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो । घरेलु मैदानमा नेपालले भुटानमाथि खेलको सुरुवाती पाँचौ मिनेटमै सुरुवाती अग्रता लिएको थियो । खेलको ५ औं मिनेटमा कप्तान...

१३औं साग : पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

२०७६ मंसिर १७ गते १४:५३

काठमाण्डु , १७ मंसिर – दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा गर्योक । श्रीलंकाका लागि एस असानले अविजित ७२ रन बनाए ।...

१९ स्वर्ण नेपालको पोल्टामा

२०७६ मंसिर १७ गते १२:४७

काठमाण्डु,१७मंसिर–१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले मंगलबार थप ४ स्वर्ण जितेको छ । सोमबार एकै दिन नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार बिहान भएको खेलमा ४ स्वर्ण जितेको हो । मंगलबार नेपालले उसुतर्फ २,...

१३औं साग महिला फुटबलमा नेपालले श्रीलंकालाई हरायो

२०७६ मंसिर १७ गते १२:२१

पोखरा , १७ मंसिर-१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् ।...

कराँतेमा नबिनले जिते स्वर्ण

२०७६ मंसिर १७ गते ११:४३

काठमाण्डु , १७ मंसिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् । नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यो सँगै नेपालले १३ औं सागमा कराँतेमा ८ स्वर्ण जितेको छ...

१३औं साग : उसुको थाउलोमा दूई स्वर्ण नेपाललाई

२०७६ मंसिर १७ गते ११:०५

काठमाण्डु , १७ मंसिर १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । मंगलबारदेखि सुरु भएको उसुमा नेपालले दुई वटा स्वर्ण हात पारेको छ । उसुको थाउलोमा विजय सिंञ्जालीले नेपाललाई स्वर्णपदक दिलाए । उनले चानक्वान विधामा नौ दशमलव ४८ अंक ल्याउँदै...

छैठौं पटक जिते मेस्सीले ‘डी’ ओर अवार्ड

२०७६ मंसिर १७ गते ११:००

काठमाण्डु , १७ मंसिर -बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो। यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने...

दूई सन्तानकी आमा आयशाको हातमा स्वर्ण

२०७६ मंसिर १६ गते १५:२४

काठमाण्डु , १६ मंसिर -१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us