खेलकुद

‘साग’ महिला भलिबलमा नेपाल भारतसित पराजित

२०७६ मंसिर १२ गते १९:०४

काठमाण्डु,१२मंसिर– १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपाल समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसित पराजित भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुईओटा ‘सेट प्वाइन्ट’ बचाउन नसक्दा...

सागको पुरुषतर्फको भलिबलमा पाकिस्तान विजयी

२०७६ मंसिर १२ गते १६:२२

काठमाण्डु , १२ मंसि – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबलमा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखे)को कभर्ड हलमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो  ।...

१३ औं साग : भलिबलमा नेपाल आज भारतसँग भिड्दै

२०७६ मंसिर १२ गते १०:५५

काठमाण्डु , १२ मंसिर — १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज पनि भलिबल तर्फका खेलहरु हुने भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा दिउँसो १ बजे र ३ बजे पुरुष भलिबल हुने छ भने अपरान्ह ५ र राती ७ बजे महिला भलिबल हुने...

साग भलिबलमा नेपालको विजयी सुरुवात

२०७६ मंसिर ११ गते १९:००

काठमाण्डु,११मंसिर–बुधबारबाट सुरु १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सेटमा पराजित गरेको हो। नेपालले बंगलादेशमाथि सहज जित निकाल्ने क्रममा पहिलो सेट २५–९ ले आफ्नो पक्षमा...

च्याम्पियन्स लिगमा नयाँ रेकर्डः १४ मिनेटमा चार गोल

२०७६ मंसिर ११ गते १६:४१

काठमाण्डु,११मंसिर–च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनेको छ । मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले फराकिलो जितका रेकर्ड पनि बनाएको छ । म्युनिखका रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे । उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । उनले च्याम्पियन्स लिगमा सबै...

सागमा १८ हजार सुरक्षाकर्मी परिचालन हुँदै

२०७६ मंसिर १० गते १७:२३

काठमाण्डु,१०मंसिर– दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले...

साग क्रिकेटमा नेपाली महिला टिमको पहिलो प्रतिस्पर्धा माल्दिभ्ससँग

२०७६ मंसिर ८ गते १८:५२

काठमाण्डु,८मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला क्रिकेटतर्फ नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालले पोखरा मैदानमा मंसिर १६ गते माल्दिभ्ससँग खेल्नेछ। महिला क्रिकेटमा अयोजक नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेश रहेको छ। राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल १८...

पाकिस्तानमाथि अष्ट्रेलियाको एक पारी र पाँच रनको जित

२०७६ मंसिर ८ गते १४:०४

एजेन्सी–अष्ट्रेलियाले पाकिस्तान विरुद्धको पहिलो टेष्ट म्याच एक पारी र पाँच रनको विशाल अन्तरले जितेको छ । चौथो दिनको खेलमा पाकिस्तान आफ्नो दोस्रो पारीमा मात्र ३ सय ३५ रनमा समेटिएपछि अष्ट्रेलियाले भारी अन्तरको जित हात पार्न सफल भएको हो । जितसँगै दुई म्याचको टेष्ट श्रृखंलामाथि...

वार्नरको २२‌‌‌औं टेस्ट शतक

२०७६ मंसिर ७ गते १७:५१

एजेन्सी–पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका छन्। दोस्रो दिन शुक्रबारको खेल समाप्त हुँदासम्म अस्ट्रेलियाले पहिलो पालीमा ७२ रनको अग्रता लिइसकेको छ। अस्ट्रेलियाले पहिलो पालीमा केवल एक विकेट गुमाएर तीन सय १२ रन बनाइसकेको छ। टस जिती पहिले ब्याटिङ रोजेको भ्रमणकारी टोली...

एमबाप्पे सबैभन्दा महँगो खेलाडी बन्दै मड्रिड जाने

२०७६ मंसिर ४ गते १८:२७

काठमाण्डु,४मंसिर–फ्रान्सका विश्वकप विजेता तथा पीएसजीका स्टार फरवार्ड केलिएन एमबाप्पे आगामी समर ट्रान्सफरमा रियल मड्रिड जाने सम्भावना बढेको छ। द सनका अनुसार एमबाप्पेका आमा र उनका एजेन्टले एमबाप्पेले पीएसजीसँग अब कुनै सम्झौता नगर्ने बताएका छन्। रियल मड्रिडले एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको समयमा उनका आमा...

नेपाल कुवेतसँग पराजित

२०७६ मंसिर ३ गते १७:१५

काठमाण्डु,३मंसिर–फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे । नले खेलको २८ औं...

नेपाल बङ्ग्लादेशसँग पराजित

२०७६ मंसिर २ गते १४:४०

काठमाण्डु,२मंसिर–बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपको समूह चरणअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल बङ्गलादेश यु-२३ सँग ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खासै राम्रो ब्याटिङ गर्न सकेन । नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउदै १३८ रन मात्र बनायो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us