एजेन्सी – म्यानचेष्टर युनाईटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह एलको खेलमा पार्टिजन बेलग्रेडलाई तीन शुन्यले हराउदै युनाईटेड अन्तिम ३२ मा पुगेको हो । युनाईटेडका लागि मासन ग्रिनउड, एन्थोनी मार्सियल र मार्कुस रासफोर्डले गोल गरे । समूह एलमा...
काठमाण्डु,२१कात्तिक–दशरथ रंगशालाका लागि निर्धारित विश्वकप फुटबल छनोट प्रतियोगिताको नेपालको घरेलु मैदानको लागि निर्धारित खेल भुटानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर ३ गते कुवेत विरुद्ध हुने खेल दशरथ रंगशालामा खेलाउने प्रस्ताव गरेको थियो । तर निर्माणाधीन अवस्थामा रहेको रंगशालाको समयमै...
काठमाण्डु , २१ कात्तिक – नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यानमारसँग नेपाली समयअनुसार अपराह्न सवा ४ बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारको मन्डला थिरी...
काठमाणण्डु , २० कात्तिक – भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरको तेस्रो साताभित्र नेपाल आउने युनिसेफले बताएको छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा...
काठमाण्डु , १८ कात्तिक – नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । एमसीसीले दिएको...
काठमाण्डु , १८ कात्तिक नेपाली राष्ट्रिय फुटबल टोली आइतबार म्यान्मा प्रस्थान गरेको छ । घरेलु मैदान दशरथ रंगशालामा ३ मंसिरमा कुवेतविरुद्ध हुने विश्वकप छनोटको खेलको तयारीस्वरूप मैत्रीपूर्ण खेलका लागि म्यान्मा प्रस्थान गरेका हुन् । नेपाल र म्यान्माबीचको मैत्रीपूर्ण खेल बिहीबार हुँदै छ । अखिल...
जमैका,१६कात्तिक– जमैकाकी उदयीमान महिला फुटबलरको छुरा प्रहार गरी हत्या भएको छ । मोबाइल फोनका विषय विवाद हुँदा २० वर्षीया तारानिया क्लार्कमाथि शुक्रबार छुरा प्रहार भएको थियो । उनलाई तत्काल अस्पताल पुर्या इए पनि बचाउन नसकिएको अधिकारीहरुले बताएका छन् । छुरा प्रहार गर्ने पक्राउ परेका...
एजेन्सी– स्पेनिश क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले नयाँ रेकर्ड बनाएका छन् । आर्सनलका लिजेन्ड थियरी हेनरीको नाममा रहेको २ सय २८ गोलको किर्तिमान तोड्दै बेन्जेमाले नयाँ रेकर्ड बनाएका हुन् । फ्रान्स बाहिरको क्लबमा धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाएका उनले गएराती सम्पन्न भएको...
एजेन्सी–घरेलु टिम न्युजिल्यल्यान्डमाथि इंग्ल्यान्डले सहज जित हात पारेको छ । पाँच खेलको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा शुक्रबार न्युजिल्यान्डमाथि इंग्ल्यान्डले ७ विकेटको जित हात पारेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यिान्डले १८.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यिान्डका लागि...
एजेन्सी– लियोनल मेस्सीमाथि लागेको प्रतिबन्ध सकिएसँगै उनी आगामी महिना ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टाइन टोलीमा समावेश भएका छन् । बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेस्सीले कोपा अमेरिका कपमा गत ६ जुलाईमा चिली विरुद्धको तेस्रो खेल गुमाएका थिए । कोपा अमेरिका ‘भ्रष्ट’ भएको आरोप...
काठमाण्डु, १३ कात्तिक– नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त गरेको छ । अर्को निर्णय नहुँदासम्मका लागि भन्दै क्यानले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको हो । पारस खड्काले राजीनामा दिएपछि नेपाली टिमको कप्तानी खाली थियो । पारसले २८ असोजमा...
काठमाण्डु , १३ कात्तिक – नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरेको हो ।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले...