एजेन्सी–यूएईका कप्तान मोहम्मद नविदसहित तीनजना खिलाडी निलम्बनमा परेका छन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यूएईका कप्तान मोहम्मद नविद, शैमन अनवर र दाहिने हाते तिब्र गतिका बलर कादिर अहमद तात्कालै लागू हुने गरी निलम्बन गरेको हो । आईसीसीले बुधबार जारी गरेको वक्तब्यमा तीनै जना खिलाडीले...
एजेन्सी, अर्जेन्टिनाका कप्तान तथा स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेस्सीले छैटौं पटक गोल्डेन शु अवार्ड जितेका छन् । बुधबार एक बिशेष कार्यक्रम आयोजना गरी मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो । युरोपियन लिगमा यस सिजन सवार्धिक गोलकर्ता बन्दै मेस्सीले गोल्डेन शु अवार्ड जितेका...
काठमाण्डु,२९असोज–नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारस खड्कालाई कप्तानको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । महिला क्रिकेटको पहिलो फ्रेन्चाईज लिग वुमेन च्याम्पियन्स लिग डब्लुसीएलको उद्घाटन समारोहमा चन्दले पारसलाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् । पारसले अचानक कप्तानीबाट राजीनामा दिँदा क्यानका पदाधिकारीहरु...
काठमाण्डु , २९ असोज— नेपालले हिजो भएको खेलमा हार बेहोरेको छ । विश्वकप फुटबलको छनोट अन्तर्गत एसियाली क्षेत्रको छनोटको दोस्रो चरणमा मंगलबार राति अन्तर्राष्ट्रिय रंगशाला अम्मानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो । भएको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको हो ।...
काठमाण्डु,२८असोज– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले इमान्दारीपूर्वक कप्तानको जिम्मेवारी पुरा गरेको बताएका छन् । कप्तानबाट राजिनामा दिएपछि एक कार्यक्रममा बोल्दै कप्तान पारसले आफुले आफ्नो कप्तानीको कार्यकाल इमान्दार भएर पुरा गरेको बताएका हुन् । ’मलाई क्रिकेट संघले जुन जिम्मेवारी दिए ।...
काठमाण्डु,२८असोज–नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले पारस खड्कालाई सुखद् भविष्यको शुभकामना दिएका छन् । कप्तान खड्काले पदबाट राजीनामा दिएपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली क्रिकेटमा पारसको योगदान ठूलो रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘तपाईँको नेतृत्वमा नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल...
एजेन्सी –क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल क्यारियरको ७०० औं गोल पुरा गरेका छन। यूरो कप छनौट खेलमा युक्रेन विरुद्ध गोल प्रहार गरी उनले ७०० औं गोल पुरा गरेका हुन । यद्दपी युक्रेन विरुद्ध पोर्चुगल १–२ को हार बेहोर्नुपर्यो । युक्रेनले जितपछि भने यूरो कप २०२०...
काठमाण्डु,२८असोज–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् । दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले अन्तराष्ट्रिय...
एजेन्सी , नयाँदिल्ली– भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुने भएका हुन् । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकोमा बधाई...
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो । पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने इक्वेडरले एक गोल...
एजेन्सी – पेरिस सेन्ट जर्मन तथा ब्राजिलका स्टार खेलाडी नेयमार फेरि घाइते भएका छन् । आइतवार राति भएको ब्राजिल र नाइजेरियाबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका क्रममा नेयमारले चोट व्येहोरेका हुन् । नाइजेरियाविरुद्धको खेलका क्रममा उनलाई चोट लागेपछि १२ औं मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।...
एजेन्सी–अर्जेन्टिनी फुटवलर लियोनल मेस्सी नोभेम्बरबाट राष्ट्रिय फुटबल टोलीमा देखिने भएका छन् । अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनल स्कालोनीले प्रतिबन्धपछि मेस्सी नोभेम्बरबाट राष्ट्रिय टोलीमा देखिने बताएका हुन् । दक्षिण अमेरिकी फुटबल महासंघमाथि भ्रष्टाचारको आरोप लगाएपछि मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लगाईएको थियो । तेस्रो स्थानका लागि भएको...