एजन्सी —विश्व फुटबलको सर्वोच्च निकाय फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि लियोनेल मेस्सीले जितेका छन् । इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको हो । द बेस्ट पुरुष खेलाडीको उपाधि जित्नका लागि बार्सिलोनाका...
काठमाण्डु,६असोज–स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा रियलले सेभियामाथि कठिन जित हात पार्यो । सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन ।...
काठमाण्डु,२असोज–विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको...
एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित दर्ता गरेको छ । घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतमा एन्जल डी मारियाको दुई गोल गरेका थिए । घरेलु...
काठमाण्डु,३०भदौ–नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान...
काठमाण्डु,३०भदौ–नयाँ सिजन सुरु हुनअघि घाइते भएका बार्सिलोना कप्तान लियोनल मेस्सी आज टिमसँग अभ्यासमा सामेल भएका छन् । ला लिगाका चार खेल गुमाएका उनी च्याम्पियन्स लिगको पहिलो खेलमा खेल्ने आश बढेको छ । च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले मंगलबार राति पौने १ बजे बोरुसिया डर्टमुण्डसँग...
एजेन्सी– बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २–० को अग्रता दिलाएका थिए ।...
एजेन्सी–लिभरपुलका साडियो माने चम्किँदा इंगिलिश प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ । शनिबार भएको खेलमा न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलको जितमा साडियो मानेले २ गोल गरे । यस्तै मोहमद सलाहले...
काठमाण्डु, २८ भदौ– नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोश्रो कार्यकालका लागि पुनः सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले उमेशलाल श्रेष्ठलाई ७ मतले पराजित गरे । जीवनरामले १७ र पूर्वउपाध्यक्षसमेत रहेका उमेशलालले १० मत पाए । जीवनराम नेकपाका तर्फबाट काठमाण्डु–८ का...
काठमाण्डु२६भदौ–किर्गीस्तानमा भएको नादेझ्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग ३–२ पराजित भएको छ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको फाइनलमा बलियो उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।...
काठमाण्डु , २५ भदौ — यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको...
काठमाण्डु,२४भदौ–किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् ।...