एजेन्सी, इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् । मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो...
काठमाण्डु,२३भदौ–नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईका...
काठमाण्डु , २३ भदौ — सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग २–० पराजित भएको हो । कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको थियो ।...
काठमाण्डु,२२भदौ–नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपाल आयोजन किर्गीस्तानसँग ८–२को फराकिलो अन्तरले विजयी भएको छ । खेलको पहिलो हाफमै ६–२को अग्रता बनाएको नेपालले दास्रो हाफमा थप २ गोल गर्न सफल बन्यो । खेलमा फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक सहित ४ गोल गरिन । खेलमा अनिता बस्नेतले...
यु — १९ एसिया कपमा नेपालको लगातार दोस्रो हार भएको छ । आज भएको खेलमा नेपाल बङगलादेशसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २६२ रनको लक्ष्य बंगलादेशले ४९-२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।बंगलादेशका लागि अकबर अलीले नटआउट रहँदै ९८...
काठमाण्डु,२२भदौ–श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो...
काठमाण्डु,२०भदौकतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई...
काठमाण्डु , २० भदौ—शुक्रबार बिहान न्यू जर्सीमा भएको फिफा मैत्रीपूर्ण खेलमा पेरु इक्वेडरसँग एक शून्यले पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने खेलको ४७ र्औ मिनेटमा इक्वेडरको एरीक लियोनेल क्यास्टिलोको गोल गरेका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।...
काठमाण्डु , २०भदौ —हिजो भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र चिलीको गोल रहित बराबरी खेल सकिएको छ । अमेरिकाको क्यालिफार्नियामा भएको खेलमा अर्जेन्टिनाले चिलीसँग गोलरहित बराबरी खेल्यो । अघिल्लो खेलमा रातोकार्ड पाए पछि सस्पेन्सनमा रहेका स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको...
काठमाण्डु,१६भदौ–सरकारले खेलमा मिलेमतो म्याचफिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा...
एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् सेप्टेम्बर २ मा सकिँदैछ । तर, विश्व फुटबलका प्रशंसकदेखि खेलाडीहरुसम्मको चाँसोको विषय बनेका स्टार खेलाडी नेयमारको सरुवा भने अझै अन्यौलमा छ । उनी आफैले पनि पीएसजीबाट बाहिरिने योजना बनाइरहेपनि दुई क्लबबीच कुरा नमिल्दा नेयमारको सरुवामा अन्योलता...
एजेन्सी —इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् । नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ । म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा बराबर र एउटामा हार बेहोरेको छ । साउथह्याम्टनले भने दुई खेलमा हार...