काठमाण्डु,२भदौ– ब्राजिलियन स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन पीएसजी लोनमै भए पनि अर्को क्लबमा पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । नेयमार आफै पनि फ्रान्सेली च्याम्पियनको जर्सीबाट बाहिर आउन चाहन्छन् । बार्सिलोना, रियल मड्रिड र युभेन्टस पनि उनलाई भित्र्याउन तयार छन् । तर...
काठमाण्डु,१भदौ– इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् । गएराति सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीका राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे । पाहुना टोली टोटनह्यामका एरिक लामेला र लुकास मौराले दुई गोल फर्काए...
ताप्लेजुङ,३२साउन– चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी,...
काठमाण्डु,३०साउन–चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो । युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् ।...
एजेन्सी -क्रिकेटमा अब माइक्रोचिप्ससहितको स्मार्ट बल प्रयोग गरिने भएको छ । अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनी कुकाबुर्राले माइक्रोचिप्स सहितको स्मार्ट बलको निमाण गरेको छ । यस बलको नाम ‘द स्मार्ट बल’ राखिएको छ ।नयाँ प्रविधिसहितको यस बलले क्रिकेट खेलमा क्रान्तिकारी प्रभाव पार्ने विश्वास गरिएको...
कञ्चनपुर,२८ साउन—सन् १९८४ पछि तेश्रो पटक नेपालमा आगामी मङ्सिरमा १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) हुँदैछ । काठमाडौँ र पोखरामा प्रतियोगिताको तयारी भइरहेको छ । देशका सबै प्रदेश र सुरक्षा निकायका विभागीय टोलीबाट छनौटमा परेका खेलाडी यतिबेला विभिन्न क्षेत्रमा छरिएर बन्द प्रशिक्षणमा व्यस्त...
काठमाण्डु,२८साउन–युवा क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतवासले भिसा दिन अस्वीकार गरेको छ । २१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान अमेरिकी दूतावास पुगेका थिए। उनले आफूलाई अमेरिकाले भिसा नदिएको कुरा टुवीट्मार्फत जानकारी गराएका छन्...
एजेन्सी, जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित बन्न पुग्यो। उक्त खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३-० गोलको विशाल अन्तरले हराएका कारण उक्त खेलको चर्चा चुलिएको हो। बायर्न म्युनिख जर्मनीको घरेलु लिग...
काठमाण्डु,१८साउन—अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए । फलस्वरुप उनी तीन महिनाको प्रतिबन्धमा परेका हुन् । दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार...
काडमाण्डु,१४साउन—विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भोलि बुधबार फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गर्ने भएको छ । फिफाले भोली पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, वर्ष प्रशिक्षक पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्ने जनाएको छ । फिफाले अवार्डका लागि सवै विधामा १०/१० खेलाडीको मनोनयनमा...
एजेन्सि ,ब्रजिलका चर्चित फुटबल खेलाडी नेमार माथि लागेको बलात्कार अभियोग आवश्यक प्रमाण नभएपछि प्रहरीले उक्त मुद्धा बन्द भएको बताएको छ । साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ताकहाँ पठाइने बताएको छ।ब्रजिलकी एक मोडल नाजिला त्रिन्दाजीले...
काठमाण्डु, १२ साउन- टी–२० विश्वकप प्रतियोगिताको एसिया छनोट अन्तर्गत उपविजेताको मेडल नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेपछि फिर्ता गर्नु परेको छ । आइतबार सिंगापुरमा उपविजेताको मेडल लगाइदिएको भए पनि पछि रन रेटका आधारमा नेपालभन्दा कतार अगाडि रहेको भन्दै लगाइसकेको मेडल पनि खोसिएको हो ।...