खेलकुद

नेपाललाई धक्का, विश्वकप खेल्ने सपना अधुरै

२०७६ साउन १२ गते १०:३४

सिंगापुर– सिंगापुरसँग पराजित भएसँगै टी-२० विश्वकप छनौट खेल्ने नेपालको सपना सपनामै सीमित भएको छ । ईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आइतबारको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । सिंगापुरले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले १५ ओभरमा सबै विकेट गुमाएर...

पारसको विस्फोटक ब्याटिङ, कुवेतविरुद्ध नेपालको शानदार जित

२०७६ साउन ११ गते १०:४८

काठमाण्डु, ११ साउन– कप्तान पारस खड्का ब्याटिङमा चम्किएपछि आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट प्रतियोगिताको तेश्रो खेलमा कुवेत नेपालसँग सात विकेटले पराजित भएको छ । कुवेतले नेपाललाई दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ४२ बलमा ११ चौका र एक...

चोटका कारण १ खेल गुमाएका पारस कुवेतविरुद्ध मैदानमा देखिने

२०७६ साउन १० गते १६:०३

काठमाण्डु, १० साउन -चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफू पूर्ण रुपमा फिट भएको र कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका छन् । कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका पारसले मलेसिया विरुद्धको खेल गुमाएका थिए ।...

मिराई कादम्बरी कप २०१९ :अन्तराष्ट्रिय युवा दिवसका दिन

२०७६ साउन ९ गते १३:१०

काठमाण्डु, ९ साउन -फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल अहिले शहरको माग बन्दै गएको छ। सन् २०११ देखि नेपालमा सुरु भएको फुटसल अहिले काठमाडौं उपत्यकामात्रै होइन, उपत्यका बाहिरका सहरका युवा समेत झु्म्मिन थालेका छन्। शहरका विशेषताको रुपमा आजकाल फुटसललाई लिने गरिन्छ । सन्...

नेपालले मलेसियालाई हरायो

२०७६ साउन ८ गते ११:१८

काठमाण्डु,८साउन –नेपाले टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा विनोद भण्डारीले छक्का हान्दै नेपाललाई जिताएका...

विश्वकप छनोट : नेपालले खराब सुरुवात कतारसँग नेपाल ४ बिकेटले पराजित

२०७६ साउन ७ गते ११:२०

काठमाण्डु,७ साउन-सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले...

नेपाल भोली कतारविरुद्ध भिड्दै

२०७६ साउन ६ गते १९:०८

काठमाण्डु, ६ साउन- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले भोलि कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार भोली विहान सवा सात बजे सुरु हुनेछ ।कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल...

महिनावारी हुँदा स्यानीटरी भन्दा मेन्स्ट्रूअल कप विश्वसनीय

२०७६ साउन ५ गते १४:२४

काठमाण्डु, ५ साउन-महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्। मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ।ट्याम्पूनको एउटा प्याकेट भन्दा धेरै महङ्गो...

क्रिकेटको नियममा परिर्वतन

२०७६ साउन ५ गते १३:२७

  एजेन्सि -अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडी परिवर्तनका लागि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने , परिवर्तन...

राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जादै

२०७६ साउन ४ गते ११:४०

काठमाण्डु, ४ साउन- आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज शनिबार सिंगापुर प्रस्थान गर्दैछन् । मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जाने कार्यक्रम रहेको छ । प्रतियोगिताको लागि नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो । मलेसियामा नेपालले घरेलु...

अफ्रिका कप अफ नेसन बाट बाहिरियाे टियुनिसिया

२०७६ साउन २ गते ११:४१

  काठमाण्डु,२ साउन- अफ्रिका कप अफ नेसन प्रतियोगिताको सेमिफाइनल खेलमा  नाइजेरीयाले तेस्रो स्थान हात पारेको छ ।भने फाइनलमा जाने टियुनिसियाको सपना भने सपना मै सिमित भएको छ । इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टियुनिसियालाई १-० गोल अन्तरले हराउँदै इजिप्टले...

विश्वकप फुटबल छनोट दोस्रो चरण, अस्ट्रेलियाको समूहमा नेपाल

२०७६ साउन १ गते १६:३९

काठमाण्डु, १ साउन- सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको लागि भएको ड्र मा नेपाल बी समुहमा परेको छ । बुधबार भएको ड्र अनुसार नेपाल अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका समुहमा परेको हो । यो समुह नेपालको लागि मध्यम खालको रुपमा खडा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us