काठमाण्डु, २३ असार – अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले कोपा अमेरिका २०१९ मा भ्रष्टाचार भएको भनी लगाएको आरोपको दक्षिण अमेरिकी फुटबल महासंघले खण्डन गरेको छ। महासंघले फुटबलमा हार-जित स्वभाविक भएको बताउँदै सहभागी १२ वटै टिमलाई समान व्यवहार गरेको विज्ञप्ती मार्फत जनाएको छ। पछिल्ला आरोपले प्रतियोगिता,...
काठमाण्डु, २३ असार- नेपाल मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।क्वालालम्पुरस्थित...
काठमाण्डु, २२ असार– कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् । उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई...
एसिसी यु-१९ पूर्वी क्षेत्र इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ए’ को विजेता बनेको छ । मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ए’को विजेताका रुपमा सेमिफाइनलमा...
काठमाण्डु, २० असार – एशियन क्रिकेट काउन्सिल एसीसी यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ४ विकेट गुमाउदै ३२६ रन बनाएको हो । नेपालका लागि रीत...
काठमाण्डु, २० असार – इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ । अन्तिम खेलमा विजयी भएसँगै वेष्ट इन्डिजले जारी विश्वकपबाट सुखद विदाई गर्दा अफगानिस्तान भने सबै ९ खेलमा पराजित भएको छ । लिग चरणको अन्तिम खेलमा हिजो वेष्ट...
काठमाण्डु, १९ असार-रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरेको छ । रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले जेठ १५ गते बाट काम रोकेको थिए । रङ्गशाला निर्माण सहयोग...
काठमाण्डु, १८ असार- एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस...
काठमाण्डु, १७ असार- भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशलाई...
काठमाण्डु, १८ असार-अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २-० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो ।ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं...
काठमाण्डु, १७ असार- एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो । योसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै राखेको छ । इङ्ल्यान्डको चेस्टरमा श्रीलंकाले दिएको...
काठमाण्डु, ६ असार – नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामी पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा सन्दीपसँगै सोमपाल कामी पनि सहभागी हुने भएका हुन् । बिहीबार सम्पन्न...