काठमाण्डु, ३ असार – टी–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । आज हुने खेलमा उपाधि दाबेदार आयोजक इङ्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा आफुलाई...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ । भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् । पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदो २ देखि ३ खेल गुमाउने भएका...
एजेन्सी । भारतका ब्याट्सम्यान रोहित शर्माले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा शतक पूरा गरेका छन् । ओपनरमा आएका उनले भारतका लागि ८५ बल खेल्दै ९ चौका र ३ छक्काको सहयोगमा १०० रन पूरा गरे । रोहितको एकदिवसीय क्रिकेटमा यो २४ औँ शतक हो...
एजेन्सी – विश्वकपको आइतबारको खेल अबको केही बेरमा सुरु हुन गइरहेको छ । आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न गइरहेका छन् । इंग्ल्यान्डको मेनचेस्टर क्रिकेट रंगशालामा हुने गइरहेको यो प्रतिस्पर्धाको टस पाकिस्तानले जितेको छ । पाकिस्तानले टस जित्दै भारतलाई ब्याटिङको निम्तो दिएको छ...
एजेन्सी । कोपा अमेरिका फुटबलमा आइतबार राति पाराग्वे र कतारबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार । राति पौने १ बजे हुनेछ । पाराग्वेले लामो समयदेखि कोपा अमेरिका खेले पनि कतारले पहिलो पटक सहभागिता जनाउँदै छ । एसयाली च्याम्पियन कतार र जापानले...
एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा पराजय भोगेको छ । समूह चरणको पहिलो खेलमा उसलाई कोलम्बियाले २–० गोलले पराजित गरेको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोश्रो हाफमा भएका हुन् । खेलको ७१ औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो...
काठमाण्डु, ३१ जेठ – फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो । समग्रमा चार स्थान तल झरेको...
एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड शुक्रबार खेल्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् । भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३...
एजेन्सी । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यस्तै सन् २००७ मा भारतलाई टी २०...
एजेन्सी । विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच खेल भयो, जसमा भारत ३६ रनले विजयी भयो । भारतको जितमा शिखर धवनको सतकका साथै कप्तान विराट कोहलीले पनि ८२ रनको योगदान गरे । कप्तान कोहलीले आफ्नो टोलीलाई त जिताए नै उत्कृष्ट खेल मर्यादाको...
एजेन्सी । भारतका रोहित शर्माले जारी एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलियाविरुद्ध खेलमा अर्धशतक बनाएका छन् । इङ्ल्यान्डमा जारी खेलमा उनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । जसमा उनले तीन चौका र एक छक्का प्रहार गरे । रोहितले दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि १२२ रन...