एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ । उसले हालसम्म खेलेको तीनै खेल गुमायो । एक समय यस्तो थियो, जतिबेला दक्षिण अफ्रिकालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन्थ्यो । अहिले टीममा अनुभवी खेलाडीको कमी हुँदा दक्षिण अफ्रिकाले नमीठो हार बेहोरेको बताइएको...
एजेन्सी – ब्राजिलका फुटबल स्टार नेमारले कोपा अमेरिका गुमाउन सक्ने सन्चारमाध्यमहरुले जनाएका छन् । कतारसँग बुधबार भएको मैत्रीपूर्ण खेलका दौरान दाहिने खुट्टाको जोर्नीमा समस्या आएपछि उनले विश्वकपपछि युरो कपजत्तिकै महत्वपूर्ण फुटबल प्रतियोगिता गुमाउन सक्ने जनाइएको हो । ब्राजिलले २–० ले जितेको खेलको २१ मिनेटमा...
एजेन्सी । विश्व फूटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो नै दोहोरिएका छन् । फ्रान्सको पेरिसमा भएको फिफा कंग्रेसबाटउनी आगामी ४ वर्षका लागि पुन निर्वाचित भएका हुन् । उनको विपक्षीमा कसैको उम्मेद्वारी परेन । सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि उनी फिफाको नेतृत्वमा आएका हुन् ।...
काठमाण्डु, २१ जेठ – राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य...
एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् । नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले...
एजेन्सी – आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १०६ रनको लक्ष्य दिएको छ । नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो...
काठमाण्डु, १७ जेठ – प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा उसले कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले आठ विकेट...
काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिंह ऐरि क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता...
काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् । पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहदै आएकोमा आईसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन् । अहिले...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत दोस्रो दिनको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ट्रेन्ट ब्रिजमा हुने खेलमा वेस्ट इन्डिजले पहिले बलिङ गर्ने भएको हो । पाकिस्तानले भने पहिले ब्याटिङ गर्ने भएको छ । इंग्ल्याण्डको भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने पाकिस्तानले...
काठमाण्डु, १६ जेठ – युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधि चेल्सीले जितेको छ । गएराति अजरवैजानको बाकुमा भएको लण्डन डर्बी फाइनलमा आर्सनललाई ४–१ ले पराजित गर्दै चेल्सी सिजनको च्याम्पियन बनेको हो । बाकु स्टेडियममा चेल्सीका लागि एडेन हाजार्डले २ तथा ओलिभ जिरुड...
काठमाण्डु, १५ जेठ – सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको बताए । त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला...