नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेको मेडल फिर्ता लगियो

काठमाण्डु टुडे २०७६ साउन १२ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १२ साउन-  टी–२० विश्वकप प्रतियोगिताको  एसिया छनोट अन्तर्गत  उपविजेताको मेडल नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेपछि फिर्ता गर्नु परेको छ ।
आइतबार सिंगापुरमा उपविजेताको मेडल लगाइदिएको भए पनि पछि रन रेटका आधारमा  नेपालभन्दा कतार अगाडि रहेको भन्दै लगाइसकेको मेडल पनि खोसिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us