काठमाण्डु,२५असोज–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आइसिसीको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा समावेश भएका हुन् । नेपाली बलरहरुमा सन्दीप...
एजेन्सी–युरो कप छनोटमा इंग्ल्याण्डले १० वर्षपछि हार बेहोरेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड चेक रिपब्लिकसँग २–१ ले पराजित भएको हो । योसँगै इंग्ल्याण्डको ४३ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्याण्डले पहिले अग्रता लिएको थियो ।...
एजेन्सी–नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरियता क्रममा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरी १३ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ वरियतामा यूनाइटेड अरब एमिरेट्स बाह्रौं स्थानमा उक्लेको...
काठमाण्डु,२०असोज–ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरेको हो। ब्याटिङ र बलिङ दुवैमा करण केसी चम्किँदा नेपालले ४ विकेटले विजयी भएको...
काठमाण्डु , १७ असोज —आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने भनिएको द हन्ड्रेड (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) को ड्राफ्टमा नेपालका युवा लगेस्पिनर सन्दीप लामिछाने परेका छन्। आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका विदेशी खेलाडी पर्न सफल भएका...
काठमाण्डु , १५ असोज – सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बुधबार साँझ घरेलु टोली सिंगापुरसँग खेल्दैछ । सिंगापुरस्थित इण्डियन एसोसिएशनको मैदानमा हुने खेलमा नेपालले जित हासिल गर्ने उद्देश्यका साथ सिंगापुरविरुद्ध मैदानमा उत्रँदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे...
काठमाण्डु,१४असोज–फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिम यस्ताे रहेको छ । गोलकिपर : किरण चेम्जोङ,...
एजेन्सी– जारी स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । चोटबाट ग्रस्त भएपछि कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले खेल २–० आफ्नो पक्षमा पार्यो । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले लुइस स्वारेज र जुनियर फिर्पोको गोेलमा गेटाफेलाई २–० ले हराएको...
काठमाण्डु,११असोज– नेपाल क्रिकेट संघ क्यानले नयाँ अध्यक्ष पाएको छ । शनिबार भएको निर्वाचमा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका हुन । उनले विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । अध्यक्षका उम्मेदवार चतुरबहादुर चन्द ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी विनयराज...
काठमाण्डु,११असोज–सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् । सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ सवा...
म्याड्रिड,१० असोज –किशोर खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रिगोको गोलको सहयोगमा रियल म्याड्रिड बुधबार राति नवप्रवेशी ओसासुनालाई २–० ले हराएर स्पेनी लिगको शीर्ष स्थानमा उक्लेको छ । पूर्वाद्र्धमा जुनियर र उत्तराद्र्धमा स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेर रोड्रिगोले गोल गरे । यस नतिजासँगै रियल म्याड्रिडले...
काठमाण्डु , १० असोज – जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा बंगलादेश फाइनलमा पुगेको छ । गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह...