नेपाल क्रिकेट संघका नयाँ अध्यक्षमा चन्द

काठमाण्डु टुडे २०७६ असोज ११ गते १७:५० मा प्रकाशित


काठमाण्डु,११असोज– नेपाल क्रिकेट संघ क्यानले नयाँ अध्यक्ष पाएको छ । शनिबार भएको निर्वाचमा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका हुन । उनले विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।

अध्यक्षका उम्मेदवार चतुरबहादुर चन्द ४४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी विनयराज पाण्डे १५ मत ल्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us