एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई ५-१ गोल अन्तरले हराउँदै साविक विजेता बार्सिलोना शिर्ष स्थानमा फर्केको हो । बार्सिलोनाका लागि लियोनेल मेसीले दई, अर्टुरो भेडाल, लुईस स्वारेज र क्लेमेन्ट लेन्गलेटले एक-एक गोल गरे ।...
एजेन्सी -बंगलादेशी क्रिकेट टोलीका कप्तान तथा विश्वका नम्बर एक अलराउण्डर शकिब अल हसनविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दूई वर्षको प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको भन्दै आईसीसीले शकिबमाथि सबै फर्म्याटका क्रिकेट खेल्न नपाउने गरी दूई वर्षको प्रतिबन्ध लगाएको हो । शकिबलाई दूई...
काठमाण्डु , १० कात्तिक -मंसिरमा काठमाण्डुमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ । नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो । कतारमा नेपालले म्यानमारसँग मैत्रीपूर्ण फूटबल खेलेको थियो । जसमा नेपाल...
काठमाण्डु , ८ कात्तिक – नेपाली (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले म्यानमालाई हराउने उद्देश्यका साथ मैदानमा उत्रने भएको छ । कतारस्थित दोहा रङ्गशालामा हुने...
एजेन्सी– अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको...
काठमाण्डु,७कात्तिक–फिफाको नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ । यसअघि एक सय ६१ औं स्थानमा रहेको नेपाल पछिल्लो छ महिनामा बरियतामा धेरै तल गएको हो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा...
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोलले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्सिलोनाले संघर्षपूर्ण जित आत्मसाथ गरेको हो...
एजेन्सी–जर्मन मिडफिल्डर टोनी क्रुजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको जारी संस्करणमा पहिलो जित हात पारेको छ । उसले गलातासरामाथि १–० को जित हात पार्यो । इस्तान्बुलमा मंगलबार अबेर राति सम्पन्न खेलको १८ औं मिनेटमा इडेन हर्जाडको पासमा क्रुजले निर्णायक गोल गरे । जितसँगै रियल...
एजेन्सी– भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका प्रशंसक नेपालमा पनि निकै छन् । त्यसैले पनि हुनुपर्छ, नेपालमा पनि गुगलमा सबैभन्दा धेरै खोजिने सेलेब्रिटीमा पर्छन्, धोनी । तर, उनको यही लोकप्रियता खतरा हुनसक्छ । विशेषगरि कम्प्युटर चलाउने र इन्टरनेट एक्सेसमा बस्नेहरुले यसबारे ध्यान दिनु पर्ने भएको...
एजेन्सी – केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल...
एजेन्सी–इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार आर्सनललाई नवप्रवेशी टोली सेफिल्ड युनाइटेडको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा आर्सनल घरेलु टोली सेफिल्डसँग १–० गोलले पराजित भयो । सेफिल्डको जितमा लेस मोउसेटले ३०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । मोउसेटले ज्याक ओ...
एजेन्सी – पोर्चुगिज स्टार खिलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा युभेन्टसले इटालियन सेरी ए मा जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा युभेन्टसले बोलोग्नामाथि २–१ को जित हात पारेको हो । खेलको १९ औं मिनेटमा रोनाल्डोले सुरुवाती गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए...