काठमाण्डु , १६ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिनमै सात स्वर्ण हात पारेको छ । जुन १२ औं सागको भन्दा ३ स्वर्ण बढी रहेको छ । पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म ६...
काठमाण्डु , १६ मंसिर -१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालकी सीना मादेनले स्वर्ण जितेकी छिन् । यो सँगै नेपालले ५ वटा स्वर्ण जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका...
काठमाण्डु , १६ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे ।...
काठमाण्डु ,१६ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले नेपाललाई पहिलो रजत दिलाएकी छिन् उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२...
काठमाण्डु , १६ मंसिर- कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले यो पहिलो स्वर्ण जितेको हो । मण्डेकाजीले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउँदा पाकिस्तानी खेलाडी...
काठमाण्डु १६ मंसिर -१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज दशरथ रंगशालामा आज हुने पहिलो खेलमा बंगलादेश र भुटान खेल्दैछन् । यो खेल दिउँसो एक बजे हुनेछ । साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् । नेपालको खेल भने भोलीमात्र रहेको छ ।...
काठमाण्डु,१५मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ । किर्तिपुरमा आइतबारदेखि सुरु भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले हराएको छ । जितसँगै नेपालले तीन अंक बनाएको छ । खोखोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो ।...
काठमाण्डु,१४मंसिर–१३ औं साग क्रिकेटका लागि बंगलादेशले महिला टिमको पनि घोषणा गरेको छ । सलमा खातुनको कप्तानीमा बंगलादेशले साग क्रिकेट खेल्ने छ । पोखरामा हुने महिला क्रिकेटमा निगार सुल्तान, जहांआरा आलम, आएशा रहमान, फरजाना हक, मुर्शिदा खातून, संजीदा इस्लाम, शबनम मुस्तारी, फहीमा खातून, शमीमा सुल्ताना,...
काठमाण्डु,१४मंसिर–अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले टेस्ट क्रिकेटमा पहिलो तेहेरो शतक बनाएका छन् । योसँगै उनी टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने सातौं अस्ट्रेलियाका खेलाडी बनेका छन् । उनले पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाए । वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक ३ सय रन पूरा गरेका...
काठमाण्डु,१३मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलबिलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह ए को खेलमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा भएको खेलमा दोस्रो खेलमा नेपाललाई भारतले ३-० को सोझो...
काठमाण्डु , १३ मंसिर -नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो । लगातार...
काठमाण्डु , १३ मंसिर -नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको दिन मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने भएको छ । १३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना...