काठमाण्डु टुडे २०७६ मंसिर २० गते १२:५७ मा प्रकाशित
काठमाण्डु,२०मंसिर–१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण पदक जितेसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ ।
उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन्