काठमाण्डु, १९ वैशाख– नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडीमा छनोट भएका छन । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताएका छन । उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि...
काठमाण्डु, १९ वैशाख– यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएको छ । यससँगै नेपालले एसिया कपमा पनि आफ्नो स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि...
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आज सोमबारका लागि स्थगित भएको छ । भोलि यहि अवस्थाबाट खेल सुरु हुने बताइएको छ । टस हारेर ब्यटिङ गरेको नेपालले २७ ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले...
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण फेरी पनि रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँन सफल हुँदा दोस्रो पटक खेल रोकिएको हो । प्रतियोगिताको विजेता टोली आगामी...
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट सिलएको छ । जारी खेलमा सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा सन्दिपको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३...
काठमाण्डु,१६ वैशाख– कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले पाँच विकेट बनाएका छन । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट बनाएका हुन । केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले चौथो विकेट पनि गुमाएको छ । करन केसीले ९ रन बनाएका राभिजा सान्दारुवानलाई आउट गरेका छन । दीपेन्द्र सिंह ऐरीले सान्दारुवानको उत्कृष्ट क्याच लिएका थिए । खेलमा केसीको यो तेस्रो विकेट हो । यस अघि...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले लक्ष्य जोगाउन उत्कृष्ट सुरुवात गरेको छ । मात्र ११ रन बनाउँदा कुवेतले ३ विकेट गुमाएको छ । करन केसीले ५ रन बनाएर मित भावसारलाई आउट गरेका छन । उनको खेलमा दोस्रो विकेट हो ।...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रनको लक्ष्य प्रप्त गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१ र ३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो । सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि...
काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाको कारण प्रभावित भएको छ । नेपाल र कुवेतबीचको खेल वर्षाको कारण प्रभावित भएको हो । जारी खेलमा नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउन सफल भएको छ । नेपाल समूह ए को विजेता...
काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कपमा आज (बिहीबार) भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट...