काठमाण्डु,१६ जेठ- मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७।३ ओभरमा पार गर्यो। नेपालको लागि...
काठमाण्डु,१४ जेठ- काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको छ । उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको हो। आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा पहिलो सेट...
काठमाण्डु ,१३ जेठ- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुने भएका छन्। २२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ। जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेबाट मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच खेल हुनेछ...
काठमाकाठमाण्डु ,१० जेठ- काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो । आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा...
काठमाण्डु ,९ जेठ- काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । यस्सँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८...
काठमाण्डु,९ जेठ-आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार खेल असार ३देखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ । यस्तै ५ असारमा...
काठमाण्डु,८जेठ- नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र...
एजेन्सी– सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी रहेको छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरेका छन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन । ५३...
एजेन्सी–अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीले साउदी अरेबको अनाधिकृत यात्राबारे आफ्नो पेरिस सेन्ट–जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् र क्लबले उनीबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन । भ्रमणका लागि अर्जेन्टिनाका कप्तानलाई क्लबले दुई साताका लागि निलम्बन गरिसको छ । आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु...
एजेन्सी– अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन पीएसजी बीचको सम्बन्ध चिसिदै गएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न सुरु गरेका छन...
काठमाण्डु,२० वैशाख– सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना...
एजेन्सी– अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ । उनी क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा कारबाहीमा परेका हुन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल...