काठमाण्डु ,९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध नवौ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । उनको विकेट बास डी लिड्सले...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागी दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर आउट भएका हुन् । ऐरी लोगन भान विकको बलमा क्याचआउट...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन...
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध दुवै ओपनर गुमाएको छ । सुपर सिक्स्मा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको...
काठमाण्डु, ९ असार -आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १० ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । कुशल भुर्तेल १५ रन र भीम सार्की सात रन बनाउँदै क्रिजमा छन् । नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका...
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् । आसिफ...
काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको...
काठमाण्डु, ७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ। यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको...
काठमाण्डु, ६ असार- भारतमा सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको हुन। कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एकमात्र गोल दोस्रो हाफमा...
कठमाण्डु, ६ असार- साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतविरुद्ध जवाफी गोल गरेको छ। भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको६८औं मिनेटमा नेपालका लागि अञ्जन बिष्टले गोल गरेका हुन् ।...
काठमाण्डु, ६ असार -साफ च्याम्पियनसिप फुटबलको कुवेतविरुद्घको खेलमा कुवेतले नेपालविरुद्ध अग्रता दोब्बर बनाएको छ । भारतको बैंगलोरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र कुवेत भिड्दै छन् । बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे...