खेलकुद

अमेरिकाको चौथो विकेट खस्यो, चारवटै विकेट करणले लिए

२०८० असार ५ गते १३:४७

काठमाण्डु ,५ असार- आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ। अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य,...

अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल, सोमपालको स्थानमा ललित

२०८० असार ५ गते १२:४८

काठमाण्डु, ५ असार- आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण...

सोमपालले जिम्बाबेको पहिलो विकेट लिए

२०८० असार ३ गते १७:४६

काठमाण्डु, ३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति थियो।...

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

२०८० असार ३ गते १६:२६

काठमाण्डु, ३ असार-नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि...

नेपालले चौथो विकेट गुमायो

२०८० असार ३ गते १५:५६

काठमाण्डु,३असार -आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कुशल मल्ल ४१ रन बनाएर टेनडाई चटाराको बलमा आउट भएका हुन् ।आउट हुनअघि उनले ४२ बलमा २ चौका र ३ छक्का बनाए । यसअघि कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भएका...

जिम्बाबेविरुद्ध नेपालको पहिलो खेलमा ५० रन पूरा

२०८० असार ३ गते १३:४८

काठमाण्डु ,३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको पहिलो खेलमा नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै...

जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

२०८० असार ३ गते १३:००

काठमाण्डु, ३ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली...

पीएसजी एमबाप्पेलाई बेच्ने तयारीमा

२०८० जेठ ३० गते १३:२२

काठमाण्डु, ३० जेठ– फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजी ले स्टार फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने भएको छ । एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी सुरु गरेको हो । पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ...

बार्सिलोनामा हुँदा मलाई धेरै गलत आरोपहरु लागेको थियो त्यसैले मैले मियामी रोजेको हुँ: मेस्सी

२०८० जेठ २५ गते १६:२७

काठमाण्डु,२५ जेठ– विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि बार्सिलोना फर्कने आकलन गरीएको थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने पक्का गरेका छन । प्रक्रिया पूरा हुन...

समर्थकको चहनाविपरीत मियामीलाई रोज्नु परिवारको खुसी, भविष्य र व्यवहारिकता हो: मेस्सी

२०८० जेठ २५ गते १६:२४

काठमाण्डु,२५ जेठ– विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि बार्सिलोना फर्कने आकलन गरीएको थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने पक्का गरेका छन । प्रक्रिया पूरा हुन...

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित

२०८० जेठ १८ गते १२:२६

काठमाण्डु ,१८ जेठ -मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हरायको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले...

सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने

२०८० जेठ १६ गते १८:०६

काठमाण्डु, १६ जेठ- एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् । नाबालीका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानले जानएको छ। जिम्बाव्वेमा हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us