खेलकुद

कतारको आठौँ विकेट पनि गुम्यो

२०८० वैशाख १४ गते १५:२०

काठमाण्डु,१४ वैशाख– कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा कतारले नेपालविरुद्ध आठौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गराएका हुन । खेलमा उनको यो तेस्रो विकेट लिएका हुन । नेपालका लागि सोमपाल कामीले तीन...

कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता

२०८० वैशाख १४ गते १४:२३

काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । कीर्तिपुरमा जारी खेलमा सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरीसकेका छन ।सोमपाल कामीले तीन विकेट र...

नेपाल १५७ रनमै अलआउट

२०८० वैशाख १४ गते १३:१३

काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप क्रिकेमा नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गरेको थियो । लगातार विकेट गुमाएको नेपालले ४०।३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनाउन...

नेपालको छैटौँ विकेट गुम्यो, सोमपाल कामी आउट

२०८० वैशाख १४ गते ११:२३

काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट पनि गुमाएको छ । खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका छन । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात ।...

सन्दीपको घातक बलिङ, नेपाललाई पाँचौं सफलता

२०८० वैशाख ८ गते १५:१९

काठमाण्डु, ८ वैशाख– एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेको घातक बलिङले ओमान संकटमा पुगेको हो । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले ५ विकेट गुमाएर २४ ओभरको समाप्तिमा...

सन्दीपले बनाए एकदिवसीय खेलमा सबैभन्दा चाँडो १०० विकेटको कीर्तिमान

२०८० वैशाख ८ गते १४:३५

काठमाण्डु, ८ वैशाख– नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका छन । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्‍याएका छन । विश्व कीर्तिमान बनाउने क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिएका हुन...

ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

२०८० वैशाख ८ गते १३:११

काठमाण्डु, ८ वैशाख– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका थिए । उनले...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

२०८० वैशाख ८ गते १२:१५

काठमाण्डु, ८ वैशाख– नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले पहिलो शतक प्रहार गरेका हुन । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा...

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको शानदार जित

२०८० वैशाख ५ गते १६:२१

काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकालेको छ । आज मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४...

नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

२०८० वैशाख ५ गते १३:०२

काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको थियो । यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल...

मलेसियाविरुद्ध नेपाललाई पाँचौं सफलता

२०८० वैशाख ५ गते १२:२८

काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। सोमपाल कामीले व्यक्तिगत पहिलो विकेट लिँदै नेपाललाई पाँचौं सफलता दिलाएका छन । सोमपालले साइद अजिजलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका छन । साइदले १४ बलमा १३ रन बनाएका थिए । पहिलो...

कप्तानी डेब्युमा एमबाप्पेको २ गोल

२०७९ चैत ११ गते ११:३२

एजेन्सी– फ्रन्सका फुटबल स्टार किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन । विश्वकप उपविजेता फ्रान्सले युरोकप २०२४ को छनोटको पहिलो खेलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदान स्टेड डे फ्रान्समा भएको खेलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us