काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । यूएईका लागि...
काठमाण्डु, २ चैत– नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईबिरुद्ध एक विकेट लिँदै ९९ विकेट पुर्याएका छन । विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडिआई...
काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग २ अन्तर्गत नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ । दीपेन्द्र एरिले नेपाललाई पाँचौ सफलता दिलाएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो चौथो विकेट गुमाएको हो । युएईका रोहन...
काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तरगत प्रतियोगितामा नेपाललाई चौथो सफलता मिलेको छ । त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका छन । जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ...
काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले औं ओभरमा अर्धशतक पूरा गरेका हुन । उनले ८७ बलमा ४ चौका र १...
काठमाण्डु,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।...
काठमाण्ड,२ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपाललाई सन्दीप लामिछानेले दोस्रो...
काठमाण्डु,१ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी ९पीएनजी० ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनानएको थियो । पीएनजीका लागि...
काठमाण्डु,२९ फागुन– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता ८ चैत देखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो । जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने भएका छन । दशरथ...
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि...
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिन सफल भएको हो ।...
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध चौथो सफलता प्रप्त गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिन सफल भएका छन...