खेलकुद

नेपालको एकदिवसीय मान्यता जोगियो,युएईमाथि सानदार जित

२०७९ फागुन २८ गते १६:२०

काठमाण्डु ,२८ फागुन -आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२...

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

२०७९ फागुन २८ गते १३:४३

काठमाण्डु ,२८ फागुन- आइसिसी विश्वकप लिग९२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै...

आईसीसी लिग–२ अन्तिम शृंखलाको पहिलो खेलमा पीएनजीमाथि नेपालको जित

२०७९ फागुन २५ गते १६:४८

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट...

सन्दीपले लिए चौथो विकेट, नेपाललाई आठौं सफलता

२०७९ फागुन २५ गते १६:२९

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले आठौं विकेट लिएका छन् ।   त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२ औं ओभरको चौथो बलमा...

एकै ओभरमा दुई विकेट गुमायो नेपालले

२०७९ फागुन २५ गते १३:१८

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका आसिफ शेख र रोहित कुमार पौडेल एकै ओभरमा...

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

२०७९ फागुन २५ गते ११:२५

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका...

नेपालले दोस्रो विकेट गुमायो

२०७९ फागुन २५ गते ११:२०

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल मल्ल २ रन बनाएर आउट भएका छन । उनलाई हिले ह्याकुरेले...

वर्षको उत्कृष्ट खेलाडी बने अञ्जन विष्ट

२०७९ फागुन २३ गते १८:३५

काठमाण्डु,२३ फागुन– फुटबल खेलाडी अञ्जन विष्ट यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन । आज मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डुको प्रज्ञा भवनमा एक कर्याक्रममा उनलाई सम्मान गरेको हो । उनलाई गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको...

यूएईलाई नेपालले दियो २३० रनको लक्ष्य

२०७९ फागुन २२ गते १५:१९

काठमाण्डु,२२ फागुन– आईसीसी विश्वकप लिग–२ क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतक सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल...

नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप

२०७९ फागुन २२ गते १४:२०

काठमाण्डु, २२ फागुन– दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट पनि गुमाएको छ । नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप...

नेपालको खराब सुरुवात, दोस्रो विकेट गुम्यो

२०७९ फागुन २२ गते १३:२८

काठमाण्डु, २२ फागुन– यूएईमा जारी त्रिदेशीय आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगताको अन्तिम खेलमा नेपालले खराब सुरुवात भएको छ । घरेलु टोलीविरुद्धको खेलमा नेपालले ९ ओभरभित्र दोस्रो विकेट पनि गुमाएको छ । नेपालको दोस्रो विकेटकारुपमा ज्ञानेन्द्र मल्ल आउट भएको छन् । ज्ञानेन्द्र २६ बल...

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

२०७९ फागुन २२ गते १२:१६

काठमाण्डु, २२ फागुन– नेपाले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us