नेपालले दोस्रो विकेट गुमायो

काठमाण्डु टुडे २०७९ फागुन २५ गते ११:२० मा प्रकाशित

काठमाण्डु,२५ फागुन– कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल मल्ल २ रन बनाएर आउट भएका छन । उनलाई हिले ह्याकुरेले क्याच आउट गराएका हुन् । नेपालका लागि अहिले ज्ञानेन्द्र मल्लले ब्याटिङ गरीरएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us