खेलकुद

लिओनल मेसीको ८०० गोल पूरा

२०७९ चैत १० गते ११:३२

काठमाण्डु,१० चैत– अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गरेका छन । मेसीले ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले...

नयाँ इतिहास रच्दै रोनाल्डो

२०७९ चैत ९ गते १७:२०

एजेन्सी – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक पुगेका छन । आज (बिहीबार) लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्ने भएका छन । ३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा...

सात नयाँ खेलाडीसहित नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

२०७९ चैत ७ गते १७:५१

काठमाण्डु ,७ चैत -प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ...

फ्रान्सेली फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्त

२०७९ चैत ७ गते १२:३४

काठमाण्डु ,७ चैत -फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पेले कप्तानको जिम्मेवारी पायका हुन् ।पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।...

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

२०७९ चैत २ गते १७:५४

काठमाण्डु , २ चैत– नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर...

गुल्सनले बनाए अर्धशतक

२०७९ चैत २ गते १७:४३

काठमाण्डु , २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि गुलसन झाले अर्धशतक बनाएका छन् । युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् । गुलसनले...

यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

२०७९ चैत २ गते १६:०२

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट लिग–२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलपछि भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। सार्कीले ६० बलमा ५० रन पूरा गरेका हुन्। यसअघि भूर्तेलले ३२ रनमा ५० रन पुर्याकएर आउट भएका थिए । सार्कीसँग...

नेपालले चौथो विकेट गुमायो

२०७९ चैत २ गते १५:१६

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चौथो वोकेट गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका कुशल भुर्तेलले अर्धशत बनाएर आउट भएका छन । नेपालका लागि कुशलले ३७ बल खेल्दै...

कुशल भुर्तेलको अर्धशतक पूरा

२०७९ चैत २ गते १५:१३

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाउन सफल भएका छन । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।...

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट

२०७९ चैत २ गते १४:२८

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । यो सँगै नेपालका कप्तान रोहित...

नेपालले दोस्रो विकेट गुमायो

२०७९ चैत २ गते १४:०७

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले...

नेपालले पहिलो ओभरमै विकेट गुमायो

२०७९ चैत २ गते १४:०५

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो ओभर मै अफ्नो विकेट गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गमाएको हो । नेपालका आसिफ शेख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us