
काठमाण्डु, २२ फागुन– यूएईमा जारी त्रिदेशीय आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगताको अन्तिम खेलमा नेपालले खराब सुरुवात भएको छ ।
घरेलु टोलीविरुद्धको खेलमा नेपालले ९ ओभरभित्र दोस्रो विकेट पनि गुमाएको छ । नेपालको दोस्रो विकेटकारुपमा ज्ञानेन्द्र मल्ल आउट भएको छन् ।
ज्ञानेन्द्र २६ बल खेल्दै जम्मा ११ रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर आसिफ शेख ६ रन बनाएर ५ औं ओभरमा आउट भएका थिए ।