काठमाण्डु, ११ फागुन- युएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । कानुनी अड्चन हुने भयकाले युएईमा हुने सिरिजका लागि क्यानले सन्दीप लाई समावेश नै नगरेको स्रोतले बताएको छ । क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको...
काठमाण्डु,९ फागुन– नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । आज मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले जितेको निकालेको हो । नेपालले घरेलु मैदानमा भएको यो सिरिजको चारै खेलमा जित निकाल्न सफल भएको छ । एकदिवसीय...
एजेन्सी– फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य स्ट्राइकर नेयमार गम्भीर घाइते भएका छन । आइतबार राति भएको खेलमा नेयमार घाइते हुँदै मैदानबाट बाहिरिएका छन । मेडिकल टिमले नेयमारको चोट जाँच गरिसकेपछि कम्तीमा पनि एक महिना मैदान बाहिर हुने बताएको छ । मुख्य...
काठमाण्डु, ६ फागुन– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । घरेलु मैदानमा जारी लिगमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखको...
काठमाण्डु,५ फागुन– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले स्कटल्यान्डसँग नेपालले विजयी भएको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल...
काठमाण्डु,२९ माघ– ११ फागुन देखी हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको टाइसिट ड्र सार्वजनिक भएको छ । उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा हुने छ । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे...
काठमाण्डु,२४ माघ– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गर्दै फाइनलमामा प्रवेश गरेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको...
काठमाण्डु,२० माघ– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको आज शुक्रबारको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको छ । लामिछानेलाई जबरजस्ती...
काठमाण्डु,१९ माघ– फ्रेन्च लिग वानमा बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालन सफल भएको छ । मोन्टपेलियरमाथि पीएसजीले ३–१ को जित निकालेको हो। पीएसजीको जितमा लियोनल मेसी, फाबियानो रुइज, र जइर एमेरीले एक एक गोल गरेका थिए । मोन्टपेलियरका लागि...
काठमाण्डु,१९ माघ– म्यानचेस्टर युनाइटेड नटिङहाम फरेस्टमाथि सानदार जित निकाल्दै लिग कपको फाइनल खेलमामा प्रवेश गरेको छ। म्यानचेस्टरले सानदार जित निकाल्दै न्युक्याससँगको फाइनल भेट हुने पक्क भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले विजयी भएको हो। यसअघिको पहिलो लेगमा समेत...
काठमाण्डु ,१३ माघ -केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने भयको छ। प्रतियोगितामा विजेताले १० लाख पाउने भएको छन भने उप विजेताले ५ लाख पाउने जनाएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको गर्दै विजेताले...
काठमाण्डु,१२ माघ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट -(उच्च खेल भावना) को अर्वाड जितेका हुन।उनले गत वर्ष फागनुमा ओमानमा भएको चार देश...