काठमाण्डु ,१२ माघ- नेपाल क्रिकेट संघ क्यानले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ । काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।‘आईसीसीले पनि नेपालको...
काठमाण्डु, ११ माघ– एमाले अध्यक्ष केपी ओलीको नाममा खेलकुद प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एमाले सम्वद्ध युवा संघको आयोजनामा आगामी ११ फागुनदेखि १७ फागुनसम्म हुन लागेको ‘केपी ओली कप’ फुटबल प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएको छ । एन्फा महासचिव...
काठमाण्डु,९ माघ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ । काठमाण्ठु जिल्ला अदालतमा विचाधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो तर स्थगित भएको छ । जिल्ला अदालतले सोमबारका लागि पेसी पनि तोकेको...
काठमाण्डु,६ माघ– बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन । गय राति भएको खेलमा बार्सिलोनाले एडी केउटालाई ५–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनालाई जित दिलाउन रोबेर्टो लेवान्डोस्कीले दुई गोल गरे भने त्यस्तै राफिन्हा, अन्सु फाती...
काठमाण्डु ,२९ पुस– अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्ने बताएका छन । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली...
एजेन्सी– अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेलेका छन । मेस्सीले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका छन । पेरिस सेन्ट जर्मन २–० ले विजयी भयो । खेल...
काठमाण्डु,२४ पुस– लुम्बिनी अल स्टार्स टिम जनकपुर रोयल्सलाई ६ रनले पराजित गरी नेपाल टी २० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको...
एजेन्सी– बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बताएका छन । अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताए । उनले भने,...
एजेन्सी– बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले सन् २०२१ मा मेस्सीलाई क्लब छाड्ने अनुमति दिनुभन्दा आफ्नो अरु विकल्प नरहेको बताएका छन । अध्यक्ष लापोर्टाले क्याडेना सीईआरसँगको अन्तर्वार्तामा मेस्सीको बहिर्गमनबारे खुलेर बोलेका छन् । उनले दुई पक्षबीच अहिले पनि कुराकानीको सम्भावना समाप्त भइनसकेको बताए । उनले भने,...
काठमाण्डु,२१ पुस-नेपाल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरीकलाई पका्रउ गरेको छ । पका्रउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् । प्रतिक लाई बुधबार दिउँसो कीर्तिपुर...
काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । उनले यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको बताएका छन । एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले...
काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको जानकारी दिएका छन । हिजो मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताएका छन । उनले...