खेलकुद

हाम्रो खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो: ज्ञानेन्द्र मल्ल

२०७९ पुष १९ गते १४:१०

काठमाण्डु,१९ पुस– नेपाल टी–ट्वान्टी लिगको काठमाण्डु नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर बताएका छन । आज (मंगलाबार) विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा...

रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी पुगे

२०७९ पुष १९ गते १२:१०

एजेन्सी– विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आज मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड ९२८ अर्ब रुपैयाँ को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासरसँग रहने भएका छन । रोनाल्डोको...

नेपाल टी–२० मा पोखराको तेस्रो जित

२०७९ पुष १८ गते १३:०७

काठमाण्डु,१८ पुस– काठमाण्डु नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो पटक विजयी भएको छ । पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।...

नेपाल टी–२० लिगमा पोखराको पहिले जित

२०७९ पुष १५ गते १७:३७

काठमाण्डु,१५ पुस– नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित निकालेको छ । यो प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित निकालन सफल भएको हो । लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको...

महान फुटबलर पेलेको निधन

२०७९ पुष १५ गते ६:०१

काठमाण्डु, १५ पुस– ब्राजिलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि जिताउन...

नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउने

२०७९ पुष ८ गते १२:२४

काठमाण्डु,८ पुस– शनिबारदेखि सुरु हुने नेपाल टी–२० लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार प्रप्त गर्ने भएका छन । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन आज नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक साझेदार सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम सार्वजनिक गरेको हो । सेभेन...

पेलेको स्वास्थ्यमा थप जटिल

२०७९ पुष ७ गते १३:१५

काठमाण्डु,७ पुस– ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पेलेको क्यान्सर फैलँदो अवस्थामा रहेको जानकारी दिएको छ । तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको...

अर्जेन्टिनामा उत्सव मनाउन ४० लाख मानिस सडकमा

२०७९ पुष ६ गते १४:२०

काठमाण्डु,६ पुस– अर्जेन्टिनाले कतारमा भएको विश्वकप फुटबल २०२२ को आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ । जनताको उत्साह यति थियो कि जनसागरका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र उनीहरुलाई हेलिकप्टरबाट लैजानु परेको थियो...

वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड मेसीलाई

२०७९ पुष ५ गते १०:५५

काठमााण्डु,५ पुस– अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड पाएका छन । बेलायती मिडिया बीबीसीले मेसीलाई २०२२ को लागि यस अवार्ड प्रदान गरेको हो । ३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि...

तत्काल सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु: मेसी

२०७९ पुष ४ गते ११:०९

काठमाण्डु,४ पुस– अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका कप्तान लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । उनले आफूले अझै खेल्ने पनि बताए । मेसीले भने, ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो ।...

पब्जी विश्वकपमा नेपालका दुई टोली अन्तिम चरणमा

२०७९ पुष ४ गते १०:३७

काठमाण्डु,४ पुस– मलेसियामा जारी अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल...

एम्बाप्पेले पाए सुनको बुट

२०७९ पुष ४ गते ०:३१

काठमाण्डु, ४ पुस– अर्जेन्टिनाविरुद्धको खेलमा ह्याट्रिक गरेका फ्रान्सका केलियन गोल्डेन बुट एम्बाप्पेले जितेका छन् । कतारमा आइतबार राति सम्पन्न २२औं संस्करणको विश्वकपमा २३ वर्षीय एम्बाप्पेले ८ गोल गरेका थिए । उनले विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पारे । एम्बाप्पेले ७ खेलमा ८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us