
काठमाण्डु, १८ वैशाख– एसीसी प्रिमियर कपमा नेपाल र यूएईको फाइनल खेल वर्षाका कारण फेरी पनि रोकिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँन सफल हुँदा दोस्रो पटक खेल रोकिएको हो ।
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि उतीकै महत्वपूर्ण रहेको छ ।