खेलकुद

विमललाई प्रतिभावान खेलाडि सम्मान

२०७० मंसिर १७ गते १:५४

काठमाण्डु, १७ मंसिर–युवा खेलाडि बिमल घर्तिमगरलाई अनुप मेमोरियल ट्रष्टले नव प्रतिभावान खेलाडिको रुपमा सम्मान गर्ने भएको छ । ट्रष्टले हरेक महिना साढे १२ हजारको दरले दुई बर्षसम्म तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । बिमलकी आमालाई सोमबार पुरस्कार प्रदान गरिने छ...

नेपाललाई विश्वकपमा पुर्‍याउने खेलाडीहरु स्वदेश फर्किए

२०७० मंसिर १६ गते १३:४६

काठमाण्डु, १६ मंसिर– आइसीसी ट्वान्टी–२० विश्वकपमा नेपाललाई प्रवेश गराउन सफल नेपाली क्रिकेट खेलाडीहरु स्वदेश फर्केका छन् । उनीहरु युएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता सकेर आइतबार साँझ ६ बजे स्वदेश आइपुगेका हुन् । छनोट प्रतियोगितामा तेस्रो स्थान समेत पाउन सफल क्रिकेट खेलाडीहरुलाई स्वागत गर्नका...

सबैभन्दा बढी पुरस्कार भएको फुटबल सोमबारेदेखि

२०७० मंसिर १६ गते ९:२९

काठमाण्डु, १६ मंसिर– नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता सोमबारदेखि राजधानीमा सञ्चालन हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबमध्ये १२ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।...

टी–ट्वान्टी विश्वकप छनोटको उपाधी आयरल्याण्डलाई

२०७० मंसिर १६ गते ४:५६

काठमाण्डु, १६ मंसिर–आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको उपाधी आयरल्याण्डले जितेको छ । युएइस्थित आबुधाबीमा शनिबार राति सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ६८ रनले हराउँदै आयरल्याण्डले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको...

टि-२० विश्वकप छनोटमा नेपाल तेस्रो

२०७० मंसिर १५ गते ११:५०

काठमाण्डु, १५ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल तेस्रो भएको छ । नेपालले युएईलाई ५ विकेटले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेलमा नेपाललाई युएईले १ सय ३२ रनको लक्ष्य दिएको छ । सो लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेट...

अपाङ्गता भएकी बालिका अन्तर्राष्ट्रिय खेलकुदमा

२०७० मंसिर १५ गते ९:२०

म्याग्दी, १५ मंसिर– म्याग्दीको बगुवाखोलास्थित बालजागृति प्राविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत छात्रा कमला बरुवाल अस्ट्रेलियाको न्यू क्यासलमा हुन लागेको स्पेसल ओलम्पिक्स एसिया प्यासेफिक खेलकुद प्रतियोगिताका लागि छनोट भएकी छिन् । १५ वर्षीया बरुवाल सन् २०१३ को २८ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म हुने उक्त...

नेपाल तेस्रो स्थानका लागि खेल्दै

२०७० मंसिर १५ गते ३:४८

ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज घरेलु टोली यूएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे अवुधावीमा हुनेछ । हिजो भएको खेलमा अफगानिस्थानसँग सात विकटेले पराजित भएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल बुधबार हडकङलाई ५ विकटले पराजित...

नेपालको अफगानिस्तानसँग ७ विकेटको हार

२०७० मंसिर १४ गते ११:४०

काठमाण्डु, १४ मंसिर– आइसीसी ट्वान्टी–२० विश्कप छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । युएईमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गर्दै ९१ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाउँदै १४ दशमलव २ ओभरमै पूरा गरेको हो । नेपालले...

नेपाल र अफगानिस्तान सेमिफाइनलमा भिड्दै

२०७० मंसिर १४ गते ४:२७

काठमाण्डु, १४ मंसिर– युएईमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । विश्वकपमा पहिलोपटक छनोट भएको नेपाल अफगानिस्तानविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रदै छ । यसअघि प्रतियोगिताको एउटै...

क्रिकेटको विकासमा मरिमेट्ने सरकारी प्रतिबद्धता

२०७० मंसिर १३ गते ११:२०

काठमाण्डु, १३ मंसिर– युवा तथा खेलकुदमन्त्री  रामकुमार श्रेष्ठले नेपालको खेलकुद इतिहासमै सबैभन्दा ठूलो उपलब्धिको रुपमा प्राप्त भएको नेपाली क्रिकेटको आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि भएको छनौटलाई संस्थागत गर्न सरकारले सबै खाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सिमित साधान स्रोतको भरमा नेपाली...

म्यान्यू प्रिक्वाटर फाईनलमा

२०७० मंसिर १३ गते २:१८

काठमाण्डु, १३ मंसिर–जर्मन क्बल वायन लेभरकुसनलाई शून्यका विरुद्ध ५ गोलले स्तब्ध पार्दै म्यान्चेस्टर युनाईटेड च्याम्पियन्स लिगको प्रिक्वाटर फाईनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगमा घरेलु मैदान बाहिर यो म्यान्यूको अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हो । म्यान्यूको जीतसँगै जर्मन लिगको दोस्रो स्थानको टोली लेभरकुसनको घरेलु मैदानको...

विश्वकपमा नेपाल : विभाजित राष्ट्रिय मनस्थितिलाई जोड्ने पुल

२०७० मंसिर १२ गते १४:१५

नेपालले खेल जगतमा सर्वाधिक ठूलो उपलब्धी हासिल गरेको छ । नेपालको खेल इतिहासमै नेपाली जनतालाई क्रिकेटले अहिले सर्वाधिक खुसी दिलाएको छ । कुनै पनि खेलमा विश्वकप खेल्नु खेलको सर्वाधिक उपलब्धी मानिन्छ । नेपाली क्रिकेटले पनि अब विश्वकप खेल्ने भएको छ । संयुक्त अरब ईमिरेट्समा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us