रंग-तरङ

लोकदोहोरी गायक भीम पौडेलको निधन

२०७९ माघ १३ गते १३:००

काठमाण्डु ,१३ माघ -पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको बतायका छन । पौडेल रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी थिए । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका...

पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

२०७९ माघ ३ गते १८:४१

 काठमाण्डु,३ माघ– बालिका बलात्कारको आरोपमा लागेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । आज (मंगलबार) जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले बताएका छन । पल शाहका म्यानेजर...

चलचित्र जय हो’को छायांकन पोखरा र मुस्ताङमा गरिने

२०७९ पुष १९ गते १७:०९

काठमाण्डु ,१९ पुस-नेपाली चलचित्र जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गर्न लागीयको हो। सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी...

चर्चीत गायक दुर्गेश थापामाथि स्टेजमा ढुंगा प्रहार

२०७९ पुष १७ गते १२:०२

काठमाण्डु, १७ पुस -चर्चीत गायक दुर्गेश थापामाथि स्टेजमानै आक्रमण भएको छ । कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिन गयका कलाकार थापा माथी शनिबार बेलुका प्रस्तुति दिइरहेको समयमा स्टेजमै ढुंगा प्रहार भएको हो। पछीलो समयमा नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको विवादमा खलपात्रको भूमिका...

अभिनेता पल शाहले दिए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

२०७९ कार्तिक २५ गते १४:३६

काठमाण्डु,२५ कातिक– नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नवलपुर जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए । नाबालिकामाथि बलात्कारको...

जेरी’ र शंकर बीच औपचारिक रुपमै सम्बन्धविच्छेद

२०७९ कार्तिक २४ गते १७:२०

काठमाण्डु,२४ कातिक- नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । २०७६ साल माघ १ गते बैवाहिक जीवनमा बाधीयका यो जोडी बिहीबार काठमाण्डु जिल्ला अदालत पुगेर वैवाहिक सम्बन्धलाई तोडेका छन। उनीहरु बिच सहमतिमै डिभोर्स गरेको...

गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

२०७९ कार्तिक २१ गते १६:३६

काठमाण्डु ,२० कातिक- गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन्। दूतराज सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका छन। उनले ब्रिसबेनस्थित आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले बतायको छ। सो घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको बतायको छ। गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि...

नायिका नम्रता श्रेष्ठलाई प्रेमीले धोका दिए

२०७९ असोज २६ गते १८:२४

काठमाण्डु– अभिनेतृ नम्रता श्रेष्ठलाई उनका प्रेमी दावा स्टिभन शेर्पाले छाडेका छन् । नम्रता पछिल्लो चार वर्षयता पर्यटन व्यवसायी शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । उनीहरु अलग भएको चर्चा केही समय पहिल्यैदेखि चलेको भए पनि दावाले नयाँ प्रेमिका सार्वजनिक भएपछि भने उक्त चर्चा पुष्टि भएको हो...

ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने

२०७९ असोज ९ गते ८:४८

एजेन्सी- बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् ।  अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् । दीपिका पादुकोण...

प्रमोद खरेल र ममताको ‘तप तप आँशु’मा कमल र ललनाको अभिनय

२०७९ भदौ २४ गते ११:५५

काठमाण्डु, २४ भदौ– चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ । नविन कार्कीको संगीत...

अभिनेता पल शाहमाथिको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ हुदै

२०७९ भदौ १५ गते १४:२५

काठमाण्डु ,१५ भदौ -अभिनेता पल शाहमाथि लागेको नाबालिगलाई बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ । शाहा बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ। शहा लाइ नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै...

मेलिना राईद्वारा प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा

२०७९ साउन २० गते १८:०८

काठमाण्डु– गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको सम्बन्ध तोडेको घोषणा गरेकी छन् । उनीहरुबीच केही समयअघि विवाहका लागि इन्गेजमेन्ट भएको थियो । मेलिनाले सामाजिक सञ्जालमार्फत सञ्जिवसँग वैचारिक मतभेद देखिन थालेपछि सम्बन्ध तोड्ने निर्णय पुगेको उनले बताइन् । आफूहरुले भविष्यमा सँगै जविन बिताउने सोचका साथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us