काठमाण्डु, १० चैत– नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा कलाकार पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै...
काठमाण्डु, १० चैत– गायक प्रकाश सपुतले कसैसँग डराएर वा झुकेर आफूले ‘पीर’ को भिडियो सम्पादन नगरेको बताएका छन् । जनयुद्धपछि माथि उठेको एउटा तप्कालाई टार्गेट गरेर आफूले गीत बनाएको तर, अर्को पिडित समूहले पनि चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको उनले प्रष्टीकरण दिए ।...
काठमाण्डु, १० चैत– बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् । उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल...
काठमाण्डु, १० चैत– कलाकार पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत...
काठमाण्डु, ९ चैत– ४८ लाखभन्दा बढी रकम ठगीको आरोपमा गीतकार दर्पण राई पक्राउ परेका छन् । उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्याइएको छ । उनीमाथि ४८ लाख रुपैयाँको चेक बाउन्सको उजुरी परेको थियो ।राईको ‘तिम्ले बाटो फेर्यौ अरे’ भाग एक र भाग...
काठमाण्डु, ८ चैत– पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्याइएको हो । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे...
काठमाण्डु, ७ चैत– कलाकार पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए । तनहुँ...
काठमाण्डु, ७ चैत– अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी भएका छन् । नदी किनारा सफाइ गर्दै उनले सबैलाई सहभागी हुन् आग्रह पनि गरेका छन् ।...
काठमाण्डु, ७ चैत– नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । ...
काठमाण्डु, ६ चैत– गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर नयाँ अपलोड गरेका छन्। नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ। गायक प्रकाश सपुतले ुपीरु गीतमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए। गीतको चर्चा यति भएको...
काठमाण्डु, ४ चैत– बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।...
काठमाण्डु, १ चैत– नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई फेरि तनहँु लगिएको छ । तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्याइएको थियो। बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जोहरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण...