काठमाण्डु, १५ फागुन– नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...
काठमाण्डु, १५ फागुन– जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए ।...
काठमाण्डु, १५ फागुन– जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै...
काठमाण्डु, १४ फागुन– पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
काठमाण्डु, १२ फागुन– नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले...
काठमाण्डु, ११ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।...
काठमाण्डु, ११ फागुन– चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा...
काठमाण्डु, १० फागुन– लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्यापर लाउरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।...
काठमाण्डु, ७ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई प्रस्थानमा रोक लगाएको छ ।मन्त्रालयले गत माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक...
काठमाण्डु, ५ फागुन– शास्त्रीय गायनका प्रशिक्षक किरण पुन्जले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ुअन्तिम इच्छाु सार्वजनिक गरेका छन्। करिव १२ वर्ष पछि यहि गीत मार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गरेका हुन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक पुन्जका साथी राजेन्द्र वाइबाको शब्द, संगीत र...
काठमाण्डु, ५ फागुन– बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन भएको छ । उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उनले निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ । एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो ।सन्...
काठमाण्डु, ५ फागुन– बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्। सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष...