धरौटीमा छुटे र्‍यापर लाउरे

काठमाण्डु टुडे २०७८ फागुन १० गते १७:१० मा प्रकाशित

काठमाण्डु, १० फागुन– लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्यापर लाउरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us