
काठमाण्डु, ७ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित अध्यागमन कार्यालयले सांगीतिक अवार्डको लागि युएईको दुबई जाने तयारीमा रहेका ३५ जना नेपाली कलाकारलाई प्रस्थानमा रोक लगाएको छ ।मन्त्रालयले गत माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मको लागि खाडी मुलुक र मलेसियामा भिजिट भिसामा जान रोक लगाएको छ ।
भिजिट भिसासम्बन्धी गृहको आदेश यस्तो थियो–