काठमाण्डुृ, ३० जेठच– गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद् केडियासँग मंगलबार लगनगाँठो कस्ने भएकी छिन् । एक वर्षअघि नै इन्गेजमेन्ट गरेका उनीहरुको विवाह जेठ ३१ गते हुने भएको हो । आइतबार सामाजिक सञ्जालमा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन्...
काठमाण्डु, २५ जेठ– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रेमी जाहिर इकबालसँगको सम्बन्धबारे सार्वजनिक गरेकी हुन्। जुन २ मा सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षीसँगको एक भिडियो सेयर गरेक थिए। उक्त भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘म...
काठमाण्डु, २० जेठ– अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले ुन्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गरुलगायतका नारा लगाउँदै प्रदर्शन...
काठमाण्डु, १९ जेठ– बलात्कार आरोपमा मुद्दा खेपिरहेका कलाकार पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २...
काठमाण्डु, १७ जेठ– कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले आदेश दिएका छन् । सीडीओ गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न आदेश दिएका हुन् । आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी...
काठमाण्डु, २३ वैशाख– उमंग क्रिएशन प्रालिद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२२’ को आवेदन खुला भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मिस युनिभर्स नेपालको तेस्रो संस्करणको घोषणा गरिएको हो। मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले यस प्रतियोगिताको आवेदन खुला गरिएकोे जानकारी दिएकी छन्...
काठमाण्डु, २३ वैशाख– लोकप्रिय गायक स्वप्न सुमन र मोडल ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार नेपाली परम्पराअनुसार विवाह गरेका हुन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका स्वप्न र ज्योत्सनाले विवाहपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै यस विषयमा जानकारी दिएका हुन् ।...
काठमाण्डु, १५ वैशाख– गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो । गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न...
काठमाण्डु, २४ चैत– भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत ‘निशब्द’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत संयोजन...
काठमाण्डु, २२ चैत– कलाकार पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको...
काठमाण्डु, २० चैत– बलिउड सुपरस्टार जोडी रणवीर कपुर र आलिया भट्टको विवाहको चर्चा लामो समयदेखि चलिरहेको छ । भारतीय मिडियाका अनुसार दुवै जना यही अप्रिलमा विवाह बन्धनमा बाँधिने भएका छन् । दुवैले आफ्नो व्यक्तिगत जीवनलाई लाइमलाइटबाट टाढा राखिरहेका छन् । रिपोर्टका अनुसार आलिया र...
काठमाण्डु, १५ चैत– नावालिग बलात्कारको अभियोगमा जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका पल शाह उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत पोखरा पुगेका छन्। जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले आफ्नो बारेमार्फत् उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्। मुलुकी अपराध संहितको...